• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विवाहपूर्व दहेजमा मोटरसाइकल नदिदा विवाह भाँडिएकोे खुलासा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २७, २०७६, ८:३४ PM
0
विवाहपूर्व दहेजमा मोटरसाइकल नदिदा विवाह भाँडिएकोे खुलासा


धनुषा, ०७६ फागुन २७ गते ।
धनुषाको नगराइन नगरपालिका–२ जटहीका सुकदेव सदा र बेचनी सदाकी २० वर्षीया छोरी पूजा सदा र धनुषाको मिथिला विहारी नगरपालिका बस्ने रोहित सदाका २१ वर्षीय छोरा सुशील सदासंग फागुन २५ गते विवाह हुने सहमति भएको थियो । २ आना सुन र १२५ सि सिको मोटरसाइकल माइती पक्षले दाइजोमा दिने गरि फागुन २५ गते पुजा र सुशीलविच विवाहका गरिने दुवै परिवारविच सहमति भएको थियो ।

रोहित सदा


विवाहको लागि पूर्वसहमतिअनुरुप फागुन २५ गते आइतवार साँझ जटहीमा बेलुही पुजाको घरमा विवाहको सम्पूर्ण तयारी समेत गरियो, विवाहको स्वम्वरको लागि पण्डाव गाडिएको थियो, मडवा बनाइयो, सयौ जनाले खाने खाना पकाइएको थियो भने घरमा विवाहको गित डिजेमा बजि रहेकोा थियो, घरमा आफन्त, नातागोता र छरछिमेकहरुको आवतजावत भई रहेको थियो । तर पूर्वसहमति अनुरुप बेहुला पक्ष फागुन २५ गते अवेर साँझ विवाह गर्न नआउने फोनमा जानकारी दिएका थिए । कारण थियो विवाह पूर्व नै केटा पक्षले दहेजमा मागेको मोटरसाइकल केटी पक्षले दिएका थिएनन् । विवाहको लागि सम्पूर्ण तयारी गरिएपनि बेहुला पक्ष विवाह गर्न नआएपछि बेलुही पक्ष थप आर्थिक मारमा परेका छन् ।


आर्थिक अवस्था निकै कमजोर भएपनि बेचनी सदाले छोरीको विवाह उत्सव मनाउनका लागि ५ लाख रुपैयाँ ब्याजमा लिएर सबै तयारी गरेकी थिइन् । तर फागुन २१ गते अवेर साँझ केटा पक्षले फोन गरेर ‘दाइजोका रुपमा मोटरसाइकल पहिले नै नदिएकाले अब जन्ती नआउने खवर दिएको दुलहीका आमा बेचनी सदाले बताइन् ।
नगराइन नगरपालिकाका उपमेयर रञ्जु देवी साहले हामीले दहेजमुक्त समाज निमार्णका लागि अभियान चलाउने बताउँदै दहेजकै लागि विवाह गर्न नआउने केटा पक्षलाई कारवाहीका लागि पहल गर्ने बताएकी छिन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले दाइजोको कारण विवाह गर्न जन्ती नलिएर आएको बारेमा प्रशासनमा उजुरी गरेको खण्डमा केटा पक्षलाई कारवाही गरिने बताएका छन् ।


यता, ‘मोटरसाइकल विवाह पहिले नै नदिएको भन्दै विवाह गर्न नआएको सजिएकी दुल्ही पुजा कुमारी सदाले दहेज लोभी केटासंग विवाह नगर्ने बताएकी छिन् । उनले भनिन् दहेजको लागि विवाह गर्ने केटासँग बिहे गरेर म के गरौँला र? भोलि कुनै बहानामा कुटपिट गर्न सक्छन्, तर दहेजकै लागि विवाह गर्न नआएकाले त्यस्ता व्यक्तिलाई कारवाही हुनुपर्ने माग गरेकी छिन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

15 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

15 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In