• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विषादयुक्त रक्सी सेवनले धनुषामा ११ जनाको मृत्यु, ११ जनाको उपचार हुदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १, २०७६, ७:११ PM
0
अखाद्य पदार्थ सेवनले धनुषामा ५ जनाको मृत्यु


धनुषा, ०७६ चैत्र १ गते
धनुषाको क्षिरेश्वरनाथ न.पा. वडा नं. १ र २ रमदैया टोलमा विषादयुक्त रक्सी सेवनले ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले दावि गरेका छन् । विषादयुक्त रक्सी सेवनले ६ जनाको उपचार भई रहेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलमा चैत्र १ गते ३ जनाको विषादयुक्त रक्सी सेवनले मृत्यु भएको छ भने ३ जना सिकिस्त विरामी भई उपचारका प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नपा २ रमदैया बस्ने ३५ वर्षीय ब्रहमदेव यादव, वर्ष ४० वर्षीय राम बिलास मण्डल, ६५ वर्षीय गुदरी महराको फागुन २९ गते मृत्यु भएको हो ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ न.पा. वडा नं. १ रमदैया बस्ने ३६ वर्षीय राम नारायण महरा, जनकपुर उपमाहानगरपालिका वडा नं. देवपुरा रुपैठा घर भई क्षिरेश्वरनाथ नगरपालिका वडा नं.२ रमदैयाको बेचन महराको छोरी ज्वाई ससुराली घरमा आएको ३० वर्षीय राजु महरा, २७ वर्षीय ईन्द्रजीत महरा, ४७ वर्षीय शत्रुधन मण्डलको फागुन ३० गते मृत्यु भएको हो ।
उपचारको क्रममा चैत्र १ गते क्षिरेश्वरनाथ न.पा. वडा नं.२ रमदैया बस्ने ६५ वर्षीय श्रीदेव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, जनकपुरधाम उपमहानगपालिका –७ मुसहरी टोलका ३६ वर्षीया बनारसी देवी सदा, ३५ वर्षीया मिथिला सदा र ४० वर्षीय झगरु सदा रहेको वडा नं. ७ का वडा अध्यक्ष जानकीरमण साहले जानकारी दिएका छन् । होलीको अवसरमा रक्सी खाएका बनारसी देवीको फागुन ३० गते साँझ र मिथिला सदा र झगरु सदाको चैत्र १ गते बिहान मृत्यु भएको हो । मदिरा सेवन गरे पाँच जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ ।
विरामीहरुको विभिन्न अस्पतालमा उपचार हुदै
क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैया बस्ने ३७ वर्षीय राम ईश्वर महराको जानकी हेल्थ केयरमा उपचार भई रहेको छ । सोही नपा –२ रमदैया बस्ने २३ वर्षीय प्रदिप सदा , ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, २२ वर्षीय भरत सदा, ५० वर्षीय सिताराम यादवको जानकी मेडिकल कलेज रमदैया भवाडीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ ।
विषादयुक्त रक्सी बेच्ने ७ पक्राउ

विषादयुक्त रक्सी बेच्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोतरीको भंगहा न.पा. वडा नं.३ सखरी टोल बस्ने ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनिया गा.पा.वडा नं. ६ बगेवा बस्ने २४ वर्षीय नविन यादव, क्षिरेश्वरनाथ न.पा. वडा नं.२ रमदैया बस्ने ४५ वर्षीय तारापटी बाली भनिने छठिया देबी मण्डल, वडा न २ रमदैया बस्ने ४१ वर्षीय जय कुमार यादव, जनकपुर उ.म.न.पा.वडा नं.१४ रजौल बस्ने ३५ वर्षीया सितल देबी यादव, लक्ष्मिनिया गा.पा.वडा नं.६ बगेवा बस्ने ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ न.पा.वडा नं.२ रमदैया बस्ने ४८ वर्षीय रामनन्दन साह रहेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In