• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा उपकरण अभावका विच २५० आइसुलेशन र ५०० क्वारेन्टाइन वेड तयारी अवस्थामा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १३, २०७६, ९:२२ AM
0
प्रदेश २ मा उपकरण अभावका विच २५० आइसुलेशन र ५०० क्वारेन्टाइन वेड तयारी अवस्थामा

धनुषा, चैत १३ गते ।
प्रदेश २ मा कोरोना भाइरसको महामारीबाट लड्नको लागि आवश्यक उपकरणको अभाव देखिएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले संक्रमित फेला परेको खण्डमा उपचारका लागि आवश्यक पर्ने सामाग्रीहरुको अभाव रहेको स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विजय झाले बताउनुभएको छ ।
प्रदेश २ मा २३ ठाउँमा हेल्प डेष्क राखिएको छ । २३ ठाउँमध्ये ७ स्थानमा मात्रै थर्मल गण रहेको डा. विजय झाले बताउनुभयो । प्रदेश २ मा उपकरण अभावका विच २ सय ५० वेड आइसुलेशनको व्यवस्था गरेको बताउनुभयो । उपकरण अभाव रहेकाले गर्दा तत्काल प्रदेश २ मा प्लान ए र वि गरि दुई चरणमा स्वास्थ्य निर्देशनालले तयारी गरेको छ ।
डा. विजय झाका अनुसार कोरोना संक्रमित पाइएको खण्डमा उपचारका खटने चिकित्सकहरुले प्रयोग गर्ने थर्मल गण, पिपिइलगायतको अति आवश्यक सामाग्रीहरु नै अभाव रहेकाले गर्दा तत्काल हामीले ५देखि ७ जना संक्रमितलाई उपचार मात्रै गर्न सक्ने उपकरण रहेको बताउनुभयो । उपकरण अभाव भएपनि पहिलो प्लानअन्तर्गत सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लामा कोरोना संक्रमित भेटिएमा जनकपुरस्थित जानकी मेडिकल कलेज ब्रह्मपुरीमा स्थापना गरिएको २० वेडको आइसुलेसन वार्डमा उपचार गर्ने तयारी गरेको बताउनुभयो ।
सलार्ही, रौतहट बारा र पर्सा जिल्लामा संक्रमित पाएको खण्डमा विरगंजस्थित नेशनल मेडिकल कलेजमा ५० वेडको आइसुलेशन वाड तयारी अवस्थामा राखेको बताउनुभयो । उपकरण पर्याप्त अवस्थामा आएको खण्डमा प्लान विअन्तर्गत जिल्ला जिल्लामा आइसुलेशन वार्डको विस्तार गरिने डा. झाले बताउनुभयो ।
यता, संक्रमण भएको आंशका गरिएका वा लक्षण देखिएमा प्रदेश २ सरकारले स्वास्थ्य निर्देशनालयले स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा प्रदेश २ सरकारले ८ वटै जिल्लामा ५ सय भन्दा बढी क्वारेन्टाइन वार्डको व्यवस्था गरेको छ ।
क्वारेन्टाइनको लागि धनुषाको जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालमा ६० वेड, नगराइन नगरपालिकाको गंगुलीस्थित आयुर्वेद मेडिकल कलेजमा ५० बेड, जनकपुरको मुलेजियामा निमार्णाधिन अवस्थामा अलपत्र परेको मणिपाल शिक्षण अस्पतालको प्रयोगबिहीन भवनमा ५० बेडको क्वारेन्टाइन स्थापना गरेको बताउनुभयो ।
पर्साको वीरगंजस्थित नेशनल मेडिकल कलेज, नारायणी उपक्षेत्रिय अस्पताल, जनकपुरस्थित प्रादेशिक अस्पताललगायत जिल्लाको जिल्ला अस्पतालमा क्वारेन्टाइनको व्यवस्था गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.हरिश्चन्द्र साहले बताउनुभयो ।
कोरोना भाइरसमबन्धी उपचार तथा रोकथामका लागि सामाजिक विकास मन्त्री नवल किशोर साहको संयोजकत्वमा चैत ११ गते मंगलवार विभिन्न संघसंस्थाहरुको प्रतिनिधी सदस्य रहने गरि समिति समेत गठन गरिएको छ । कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गरि रहेको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In