• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बलात्कार घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार नगरि भगाएको पीडितको आरोप

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र १४, २०७६, ६:४३ AM
0
धनुषा जिल्ला अदालतमा फास्ट ट्रयाकमा मुद्दा फर्छयौँट हुदै

धनुषा, ०७६ चैत १४ गते
जलेश्वर नपा– १७ स्थाय घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्दै आएकी २० वर्षिय युवतीले बलात्कारीलाई प्रहरीले भगाएको आरोप लगाएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा आफुमाथि बलात्कार गरि ४ महिनाको गर्भवती भएको घटनाबारे माघ १० गते नै उजुरी दिएको भएपनि प्रहरीले उजुरी दर्ता नगरि आरोपितलाई भगाएको आरोप लगाउनुभएको छ ।


प्रहरीले उजुरी दर्ता नगरेपछि वकिलबाट उजुरी लेखाएर पुनः फागुन ५ गते दिएको उजुरी चैत २ गते दर्ता भएको थियो । पीडित युवती अहिले ५ महिनाको गर्भ लिएर दैनिक जिल्ला प्रहरी कार्यालयमा आरोपितलाई पक्राउ गर्न गुहार्दै आएको भएपनि अहिले कोरोना भाइरसले गर्दा आरोपित फेला परेको खण्डमा समेत नसमात्ने भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ प्रहरीले दिदै आएको पीडित युवतीले गुनासो गरेकी छिन् ।


क्षिरेश्वरनाथ नपा–५ स्थाय घर भई जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरि बस्दै आएका २० वर्षीय युवा शिवराज श्रेष्ठले विवाहको प्रलोभन देखाउँदै डेढ वर्षदेखि बलात्कार गर्दै आएको पीडित युवतीको आरोप छ । आफु गर्भवती भएको थाहा पाएपछि केटा गर्भ तुहाउन दवाव दिएपछि आफुलाई विवाहको प्रलोभन दिएर बलात्कार गर्दै आएकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कार विरुद्धको उजुरी दर्ता गराउँदा समेत आरोपितलाई प्रहरीले नै भगाएको बताउनुभयो ।


प्रहरीलाई घटनाबारे औपचारिक रुपमा थाहा भएको २ महिना विति सक्दा समेत प्रहरीले आरोपित पक्राउ गर्न चासो नलिएको पीडित युवतीको आरोप छ । पीडित परिवारका अनुसार प्रहरी कार्यालयमै आरोपित केटाका आफन्तहरु कार्यरत रहेकाले गर्दा प्रहरीले आफनो कर्मचारीहरुको दबाबमा आएर आरोपित लाई गिरफतार गर्न आनाकानी गर्दै आएको आरोप लगाउनुभयो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In