• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बैंकहरुको सहयोगले प्रदेश २ को कोरोना भाइरस कोषमा ४८ लाख सहयोग, उद्योगी व्यापारीहरु मौैन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र २४, २०७६, ११:४१ AM
0
बैंकहरुको सहयोगले प्रदेश २ को कोरोना भाइरस कोषमा ४८ लाख सहयोग, उद्योगी व्यापारीहरु मौैन

धनुषा, ०७६ चैत २४ गते ।
प्रदेश २ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा ४८ लाख रुपैया सहयोग भएको छ । प्रदेश २ का प्रदेशवासीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्युनिकरणका लागि गरिने प्रयासका लागि सहयोग कोषको स्थापना गरिएको छ । प्रदेश २ को कोषमा विभिन्न संघ–संस्थाहरुबाट सोमवार विहानसम्म ४८ लाख १ हजार रुपैँया जम्मा भएको हो ।


कुन बैंकले कति सहयोग गरे


प्रदेश २ का मुख्यमन्त्रीका सचिवालयका अनुसार सिद्धार्थ बैँक जनकपुर शाखाले रु. १० लाख, जनकपुरस्थित होटेल वेलकमले रु.१ लाख १ हजार, नेपाल बैँक लिमिटेड जनकपुर शाखाले रु.५ लाख, कृषि विकास बैँकले रु.५ लाख, सिटिजन्स बैँकले रु.७ लाख, कुमारी बैँकले रु.५ लाख, सिभिल बैँकले रु. ५ लाख र माछापुछ्रे बैँकले रु. ५ लाख कोषमा जम्मा गरेको हो ।


अहिलेसम्मको रेकर्ड हेर्दा जनकपुरमा शाखा रहेका केन्द्रिय बैंकहरुले बढी भन्दा बढी कोषमा सहयोग गरेका छन् । प्रदेश २ सरकारको कोषमा ४८ लाख १ हजार रुपैया जम्मा भई रहँदा विभिन्न बैंकहरुले ४३ लाख सहयोग गरेको देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि प्रदेश २ कोरोना भाइरस रोकथामका लागि बैंकहरुले सहयोग गर्न तत्परता देखाएको छन् ।

अन्य संघ, संस्था, एनजिओ, व्यापारी, कलकारखाना, उद्योगहरु भने कोषमा सहयोग गर्न सकेको छैनन् । प्रदेश २ को कोरोना भाइरस कोषमा अन्य संघसंस्थाहरुले सहयोग उतिकै तदारुक्ताका साथ सानो रकम भएपनि सहयोग गर्नुपर्ने प्रदेश २ का एक मन्त्रिले बताए ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा दाताहरुलाई सहयोगका लागि अपील गरेका छन् । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In