• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषाको १६ स्थानिय तहमा क्वारेन्टाइन निमार्ण

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र २७, २०७६, ८:४३ AM
0
धनुषाको १६ स्थानिय तहमा क्वारेन्टाइन निमार्ण

धनुषा, ०७६ चैत २७ गते ।
धनुषाको १८ वटा स्थानिय तहमध्ये १६ वटा स्थानिय तहले आफनो पालिकाको तर्फबाट क्वारेन्टाइन निमार्ण गरेका छन् । धनुषामा अहिलेसम्म १६ वटा स्थानीय तहले ३ सय ५३ बेड क्षमताको क्वारेन्टाइन निमार्ण गरेको छ । चैत २६ गतेसम्म ९३ जना क्वारेन्टाइनमा रहेका छन् ।

धनुषामा ३२ वेडको आइसोलेशनको व्यवस्था गरिएकोमा अहिले प्रादेशिक अस्पताल जनकपुरमा १२ वेडको आइसोलेशन संचालनमा ल्याइएको छ । चैत २६ गते बेलुकासम्म १० जना आइसोलेशनमा विरामी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का अधिकृत विजय झाले बताए ।


धनुषामा चैत २६ गतेसम्म गणेशमान चारनाथ नगरपालिकामा २४ वेड क्षमताको क्वारेन्टाइनको स्थापना गरेको छ । क्वारेन्टाइन स्थापना गर्ने पालिकाहरुमा धनुषाधाम नगरपालिकामा ३८ वेड क्षमता, सबैला नगरपालिकामा २५ वेड क्षमता, मिथिला नगरपालिकामा १० वेड क्षमता, क्षीरेश्वरनाथ नगरपालिकामा ११ वेड क्षमता, विदेह नगरपालिकामा २५ वेड क्षमता, शहिदनगर नगरपालिकामा ३० वेड क्षमता, कमला नगरपालिकामा १५ वेड क्षमता, मिथिला बिहारी नगरपालिकामा ७ वेड क्षमता, हंसपुर नगरपालिकामा ११ वेड क्षमता, जनकनन्दनी गाउँपालिकामा २० वेड क्षमता, बटेश्वर गाउँपालिकामा २५ वेड क्षमता, लक्ष्मीनीया गाउँपालिकामा ७ वेड क्षमता, औरही गाउँपालिकामा १६ वेड क्षमता र धनौजी गाउँपालिकामा १४ वेड क्षमता बेड क्षमता रहेको क्वारेन्टाइनको निर्माण गरेको छ ।


जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो वडामा ८ बेड क्षमता भएको क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन् ।
अहिलेसम्म आधिकारिक रुपमा जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका र भारतको सिमानाकामा रहेको मुखियापटटी मुसहरनिया गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेको छैन् ।

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाम उमनपा–१४ स्थित निमार्णधिन अवस्थामा अलपत्र रहेको मणिपाल शिक्षण अस्पतालमा क्वारेन्टाइन बनाउन अनुगमन गरेको भएपनि अहिलेसम्म क्वारेन्टाइन निमार्ण गरेको छैन् ।

उमहानगरपालिकाका उपप्रमुख रिता झाले जनकपुरधामको मुजेलीया, बसहिया लगायतका विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न नगरले अग्रसरता देखाउँदा स्थानियको विरोधका कारण निमार्ण हुन नसकेको बताए ।


यता, प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले नगराइन नपा–५ गंगुलीमै क्षेत्रीय क्वारेन्टाइन मिथिला आयुर्वेद कलेजमा ७५ वेडको क्षमताको क्वारेन्टाइन स्थापना गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । क्षेत्रीय क्वारेन्टाइन स्थलमै ३२ बेड क्षमताको आइसोलेशनको तयारी समेत भई रहेको अधिकारी निरौलाले बताए ।

धनुषामा हालसम्म १६ वटा ठाउँमा ३ सय ५४ वेड क्षमताका क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । हालसम्म ९६ जना क्वारेन्टाइनमा रहेको छ । ५६ जना होम क्वारेन्टानमा रहेको छ । धनुषामा १२ वेड क्षमताको आइसोलेशनमा ७ जना विरामी रहेका छन् ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In