• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ को भारतीय सिमानाकामा कडाई गर्न थप १ हजार सशस्त्र प्रहरी परिचालन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र २७, २०७६, ३:०४ PM
0
प्रदेश २ को भारतीय सिमानाकामा कडाई गर्न थप १ हजार सशस्त्र प्रहरी परिचालन

The Armed Police Force (APF) Nepal and Indian Seema Suraksha Bal (SSB) jointly patrol the area along the Nepal India border, 1.5 kilometre east of Gaur, the district headquarters of Rautahat, on Friday, December 1, 2017. Photo: Prabhat Kumar Jha

धनुषा, ०७६ चैत २७ गते ।
प्रदेश २ को आठवटै जिल्ला भारतीय सिमानाकासंग खुल्ला रहेकाले हालसम्म पनि लुकिछिपी नेपाल भारत आउजाउ भई रहेकाले सिमानाकामाा थप कडाईका साथ एक हजार थप सशस्त्र प्रहरी परिचालन गरिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभएको छ ।

क्षिरेश्वरनाथ डटकमसंग कुराकानी गर्नुहुदै मन्त्रि यादवले भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढि रहेकाले गर्दा नेपालमा प्रवेश हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउँदै सिमानाकामा कडाइ गरिएको जानकारी दिनुभयो ।


यता, देशभरको सिमानाकाको मूल नाकाहरूमा मात्र सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोस्ट’ (बीओपी) रहेकोमा अवदेखि छोटी भन्सार नाकासहित सीमा क्षेत्रका सम्भाव्य सबै आवतजावतको बाटो रोक्ने गरी सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । नेपाल–भारत सीमा सुरक्षामा सशस्त्र प्रहरी बल परिचालित गरिँदै आएको छ ।


‘केही दिनअघिसम्म नेपाल–भारत सीमाका १२० बीओपीमा रहेको जनशक्तिले सीमा क्षेत्र हेर्दै आएकोमा अहिले त्यो ९२५ वटा र्पुयाइएको छ,’ सशस्त्र प्रहरी बलका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले भने– ‘आवश्यकताअनुसार यसलाई अझ बढाउने तयारीमा छौं ।’


उनका अनुसार मुख्य बीओपी र नजिकका अन्य ब्यारेकहरूबाट समेत परिचालित जनशक्ति थपेर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका ससानो टुकडी परिचालित गरी सीमामा आवतजावत रोक्ने काम भइरहेको छ ।


‘अब सीमा क्षेत्रको हरेक २–२ किलोमिटरको दूरीमा रहेको सशस्त्र प्रहरीको पोस्टले सीमाक्षेत्रको पूरै निगरानी गर्नेछ र सम्भावित आवतजावतमा रोक लगाउनेछ,’ प्रवक्ता श्रेष्ठले भने ।
मूल नाकाबाट यसअघि नै रोक लगाइ सकिएको भए पनि सीमा क्षेत्रनजिक बसोबास गर्नेहरू र भारतमा रोजगारीका लागि गएकाहरूले छोटी भन्सार नाका र यसअघि तस्करहरूले प्रयोग गर्दै आएका चोरबाटोबाट आवत–जावत गर्दै आएका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In