• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरमा रगत नपाएर विरामी छटपटाउँदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख १, २०७७, ३:२४ PM
0
जनकपुरमा रगत नपाएर विरामी छटपटाउँदै

Pouches of donated blood in hospital

धनुषा, ०७७ बैशाख १ गते
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको परिसरमा स्थापना गरिएको नेपाल रेडक्रस सोइसाइटीमा रगत अभाव भएको छ । रगत आदान प्रदान गर्ने एक मात्र संस्था रेडक्रसको मौज्दात सुचिमा रगत नभएपछि अहिले विरामीका परिवारलाई स्वयम् आफै रगत खोज्नुपर्ने बाध्यता रहेको छ ।


संचारकर्मी प्रिती झा वैशाख १ गते आफनो फेसवुक पेज (सामाजिक संजाल) मा पोस्ट गर्दै लेखेकी छिन् ‘मैले आफै एक विरामीका लागि रगत दान गरेको छु । रगतदान गर्न जाँदा रेडक्रसमा दान गर्ने कम र रगत लिनेको संख्या निकै बढी छ । अहिले सवैजना समाजसेवीहरु फेसवुकमै देखावा गरेको जस्तो आफुलाई महसुस भएको छ । अहिलेको यस्तो संकटको समयमा रगत नपाएर कतेकौं विरामी छटपटाई रहेको छ ।

रेडक्रसमा रगत छैनन्, हामीले रगतदान गर्न जरुरी रहेको छ’ ।
यस अघि पनि सिरहा जिल्लाको सिरहा नगरपालिका–१३, फूलबरियाका जितेन्द्र यादव रक्तअल्पताका बिरामी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि २२ वर्षीय यादवलाई चैत २५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरियो ।

उपचारको क्रममा उनको शरिरमा रगत अभाव रहेकाले तत्कालै दुई पाउण्ड रगत चढाउनुपर्ने चिकित्सकले सल्लह दियो, तर चैत २६ गते बेलुकासम्म पनि रगत चारैतिर खोज्दा समेत पाउन सकिएन् ।


नेपाल रेडक्रसमा कुनै पनि प्रकारको रगत नभएपछि विरामी जितेन्द्रलाई आवश्यक बि निगेटिभ रगत खाज्न निकै नै सास्ती बेहोर्नुपप्यो ।


रक्तअल्पता रोगका कारण जीवन–मरणको दोसाधमा रहेका यादवलाई संचारकर्मी मनोज मोरबैताको पहलमा चैत २६ गते जिल्ला युवा सञ्जाल धनुषाका सदस्य समेत रहेका जनकपुरधाम उपमहानगरपालिका १९ कपिलेश्वरका अभिनास साह र सिरहा जिल्लाकोे सिरहा नगरपालिका निवासी सुदन कुसियैतले रक्तदान गरेका थिए ।


रेडक्रमसको रक्तसञ्चार केन्द्रका एक पाउण्ड समेत कुनै ग्रुपको रगत नभएको प्राविधिक नरेश यादवले बताउनुभयो । ‘पछिल्लो तीन सातायता कसैले पनि यहाँ रक्तदान गरेको छैन,’ उनले भने, ‘यहाँ मौज्दात रहेको रगत एक साताअघि नै सकि सकिएको छ ।’


दैनिक १० देखि १२ पाउण्ड रगत खपत हुने जनकपुरधाममा अहिले रगत चाहिने बिरामीहरुलाई आफैं रगत खोज्नुपर्ने बाध्यता रहेको छ । रेडक्रस सोसाइटी जनकपुरको रगत शाखाका कर्मचारी हरि साहले सामाजिक संजालमा रगत अभाव भएको भन्दै रगत दान गर्न आह्वान गरेका छन् ।
दीपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In