• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

खुट्टामा घाउ भएका बिरामी प्रादेशिक अस्पतालमा अलपत्र

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख १, २०७७, ३:५९ PM
0
खुट्टामा घाउ भएका बिरामी प्रादेशिक अस्पतालमा अलपत्र

धनुषा, ०७७ बैशाख १ गते

 वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्।

सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ ।उनको दायाँ खुट्टामा ठूलो घाउ बनेको छ ।

घाउमा भन्किरहेको झिंगालाई कबाडीले कागज बेरेर भएपनि सुरक्षा दिन खोजेका छन् । गाउँमा स्वास्थ्यकर्मीले खुट्टा नै काट्नुपर्ने सल्लाह दिएपछि जनप्रतिनिधीको सहयोगमा यहाँ ल्याइएको छ’ उनले भने, “दुई दिन अगाडि नै आफू यहाँ आएपनि कसैले हेरेका छैनन् ।”उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ, जहाँ अहिलेसम्म एक जना स्वास्थ्यकर्मी समेत पुगेका छन् ।

नाम नबताउने शर्तमा एक जना स्वास्थ्यकर्मीले उनको घाउबाट अत्यधिक गन्ध आइरहेकाले कोहि पनि उनको नजिक जान नमानेको बताए ।कबाडीका अनुसार आफूलाई एक जना प्रहरीले दुई समयको खाना दिइरहेको बताए ।यहीं बसिरहेको छु, यहीं खाइरहेको छु’ उनले भने, “घाउको दुःखाई दिनप्रतिदिन बढ्दै गएको छ ।”

आकस्मिक कक्षको एउटा कुनामा राखेर स्वास्थ्यकर्मी नगएको सन्दर्भमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले अनभिज्ञता प्रकट गरे । उनले यसबारे आफूले बुझ्ने बताउँदै त्यस्तो भए उनको उपचार गराइदिने बताए ।५७ बर्षीय अविवाहित नइम सर्लाहीको गोडैटा नगरपालिकामा नेपाल तथा भारत दुबैतर्फ कुदन बाध्य भएका व्यक्ति हुन् ।

कहिले सशस्त्रलेभारततर्फ पु¥याउन खोज्ने, अनि एसएसबीले नेपालतर्फ उनलाई खेदने काम सीमामा गरिरहेका थिए’ गोडैटा नगरपालिकाका प्रमुख देबेन्द्र यादवलेभने, “यस्तो अवस्थामा उनको उद्वार गरी घाउ सफा गरेर उनलाई घर पु¥याउन खोजेका थियौं ।”

उनको घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका हो । उनी दुई बर्षअघि नै घरछाडेर निस्केका व्यक्ति भएका कारण परिवारले समेत जिम्मा लिन नमानेपछि नगरपालिकाको एम्बुलेन्सबाट जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याएको प्रमुख यादवले जानकारी दिए ।

न्युज स्रोत : जनकपुर टुडे

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

4 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In