• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरमा २ जनाको शंकास्पद मृत्यु, माइती पक्षले हत्या भन्छन्, ससुरा पक्ष आत्महत्याको दावि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख २७, २०७७, ६:२७ PM
0
सलार्हीका हत्यारा धनुषाबाट गिरफतार

धनुषा, ०७७ बैशाख २७ गते ।
जनकपुरधाममा एक हप्तामा २ जना महिलाका हत्या भएको घटना सार्वजानिक भएको छ । जनकपुरधाम उमनपा– १३ राउत टोल बस्ने २५ वर्षीय मदन राउतको २० वर्षीया संगिता राउतको बैशाख २१ गते राति शंकास्पद अवस्थामा घरमै लास फेला परेको थियो । २ वर्षकी एक छोराकी आमा रहेकी राउत २ महिनाको गर्भवती अवस्थामा बैशाख २१ गते राति मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।


घरमै मृत अवस्थामा फेला परेको राउतको शरिरको विभिन्न भागमा निलडाम र चोटपटक लागेको देखेपछि पिडित माइती पक्षका मामा विल्टु राउतले जिल्ला प्रहरी कार्यालय धनुषामा बैशाख २२ गते भान्जीको उनकै श्रीमान मदन राउतले कुुटपिट गरि हत्या गरेको भनि किटानी जाहेरी दर्ता गराउनुभएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभयो ।


जाहेरी दर्तापछि शवको पोस्र्टमार्टम बैशाख २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भएको र पोस्र्टमाटमको रिर्पोट बैशाख २७ गते बेलुका ६ बजेसम्म नआएकाले आफुहरुले घटनाबारे अहिलेसम्म थप अनुसन्धान गर्न नसकेको बताउनुभयो ।


यता, जनकपुरधाम उपमहानगरपालिका–३ किशोरीनगरमा शंकर दासकी ४० वर्षीया श्रीमती दिपाली देवी दास बैशाख २६ गते विहान मृत अवस्थामा आफनै घरमा फेला परेको छिन् । घटनास्थलमा जानकी प्रहरीचौकीका टोली पुग्दा मृतक दिपालीको शरिर आधी ढोकाभित्र र आधा शरिर ढोका बाहिर रहेको अवस्थामा रहेको थियो ।


स्थानिय दलित अगुवा नेता रघुनाथ दासका अनुसार रक्सी खाएर मातेर हिंड्दै गरेका शंकर दास र उनकी मृतक पत्नीविच विगत ३ दिनदेखि लगातार झगडा हुदै आएको थियो । बैशाख २६ गते राति ३ बजेसम्म पति पत्नीविचमा ठुलै झगडा भएको छिमेकीहरुले सुनेको बताउनुभयो ।

बैशाख २६ गते विहान ८ बजे आफैले आत्म हत्या गरेको पति शंकर दासले दावि गरेका छन् । तर स्थानियहरुले भने झगडाका कारण पति नै हत्या गरेको हुन सक्ने आंशका गरेको छ । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In