• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरमा ५० वेडको कोरोना विशेष अस्पताल संचालन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख २७, २०७७, ६:५८ PM
0
जनकपुरमा ५० वेडको कोरोना विशेष अस्पताल संचालन


धनुषा, ०७७ बैशाख २७ गते ।
जनकपुरधाममा ४२ वेडसहितको कोरोना भाइरस उपचारका लागि स्थापित ‘कोरोना विशेष अस्पताल’ बैशाख २७ गते देखि सञ्चालनमा आएको छ । प्रादेशिक अस्पताल जनकपुरअन्तर्गत रहेको जनकपुर नर्सिंग क्याम्पसमा सम्भावित कोरोना संक्रमित गर्भवतीको प्रसुति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ ।


५० वेडमा ८ वेड आइसीयुको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल १ को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उनले जानकारी दिनुभयो ।

कोरोना संक्रमित बिरामीलाई नुहाउन, लुगा धुन, लुगा सुकाउनुको साथै बिरामीहरुलाई हिँडडुल गर्न पर्याप्त ठाउँको सुरक्षित व्यवस्था मिलाइएको जनाएको छ । ‘कोरोना विशेष अस्पतालमा स्टाफ स्टाफको बिचमा इन्फेक्सन हुन नदिन, नजिकका बस्ती वा समाजमा संक्रमण फैलिन नदिन र उपचारका उपकरणहरुको निर्मलीकरण गर्ने व्यवस्था मिलाएको डा.जामुन सिंहले बताउनुभयो ।
प्रादेशिक अस्पतालमा आएका कोरोना संक्रमण शंकास्पद बिरामी तथा कोरोना पुष्टि भएका बिरामीलाई विशेष अस्पतालमा राखेर उपचार गरिने छ ।

उपचारमा प्रादेशिक अस्पतालकै चिकित्सकहरु खटिने डा. सिंहले बताउनुभयो । हालसम्म यस क्षेत्रमा संक्रमित नदेखिएको तथा प्रादेशिक अस्पतालमा कोहि पनि कोरोना संक्रमित बिरामी आएका छैनन् ।


यस्तै, संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सुरु भएको भोलि पल्ट चैत १२ गतेदेखि बन्द रहेको प्रादेशिक अस्पतालको ओपिडी तगा अप्रेशनलगायतको सम्पूर्ण सेवा बैशाख २५ गतेदेखि नियमित रुपमा सुरु भएको डा. सिंहले बताउनुभयो । कोरोना विशेष अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचारमा महत्वपुर्ण योगदान पुग्ने प्रादेशिक अस्पतालका डा. जामुन सिंहले विश्वास व्यक्त गर्नुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In