• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषा र महोत्तरीका चारै जना आइसोलेट

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
बैशाख ३१, २०७७, ८:३५ PM
0
प्रदेश २ को क्वारेन्टाइनमा ६ सय भन्दा बढी, आइसोलेशनमा १७ बिरामी

Sjf/]G6fOgdf a;]sf gful/s gjnk/f;L, !% r}t M k"jL{ gjnk/f:fLsf] b]jr'nLl:yt /hx/ ;fd'bflos k|fs[lts lrlsT;fnodf :yfkgf ul/Psf] $)) z}ofsf] Sjf/]G6fOgdf a;]sf gful/s . Sjf/]g6fOgdf xfn !% hgf 5g . tl:a/ ;f}hGo M k|fs[lts lrlsT;fno, /f;;


धनुषा, ०७७ बैशाख ३१ गते ।
धनुषामा कोरोना भाइरस (कोभिड–१९) सक्रमण पुष्टि भएका ४० वर्षीय पत्रकार, ३५ वर्षीय पुस्तक व्यवसायी, २० वर्षीया महिला र १८ वर्षीय किशोरमा कोरोना पुष्टि भएपछि उहाँनीहरूलाई आइसोलेसनमा भर्ना गरिएको हो ।


महोत्तरीको जलेश्वर नगरपालिका घर भएका ३५ वर्षीय पुस्तक व्यवसायी पनि जनकपुरको पिडरियामाई स्थानमा बस्दै आउनुभएको छ । कोरोना संक्रमण देखिएका पत्रकार, पुस्तक व्यवसायी र महोत्तरीका किशोरलाई प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना गरिएको छ भने २० वर्षीया महिलालाई मिथिला नगरपालिकाको लालगढस्थित आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।


यसैगरी, कोरोना पुष्टि भएका महोत्तरीको बलवा नगरपालिका–१०, धमौरा बस्ने १८ वर्षीय किशोर केही दिनदेखि धनुषाको नगराइन नगरपालिका गंगुलीस्थित क्वारेन्टाइनमा छन् । भारतको पटना बस्दै आइरहेको महोत्तरी घर भएका १८ वर्षीय किशोर धनुषाको नाका हुँदै वैशाख ६ गते नेपाल प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिई गंगुलीस्थित क्वारेन्टाइनमा राख्न लगाएको बताइएको छ ।


यता, कोरोना संक्रमण पुष्टि भएका पत्रकारको कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कमा आएकाको खोजी) सुरु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभएको छ । “कोरोना पुष्टि भएका सबैजनालाई आइसोलेसनमा पठाइएको छ, परिवारका सदस्यहरूलाई पनि क्वारेन्टिन गरेका छौं,” निरौलाले भन्नुभयो कोरोना संक्रमितहरुले भेटेका सवै व्यक्तिहरुको समेत कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In