• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

योनीमा घाउ भएकी विरामीलाई प्रादेशिक अस्पतालले भर्ना नगरेको आरोप

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २, २०७७, ११:२२ AM
0
कोरोना भाइरसबाट बच्ने उपकरण अभावमा ज्वरोका विरामीसमेत भर्ना लिदैन अस्पतालले


धनुषा, ०७७ जेठ २ गते ।
धनुषाको गणेशमान चारनाथ नपा –९ बरमझियाकी योनीमा घाउ भएर विरामी भएकी १२ वर्षीया दलित बालिकालाई प्रादेशिक अस्पतालले बैशाख ३१ गते भर्ना नगरे पिडितकी वुवा रितो महरा रविदासले गुनासो गरेका छन् ।

दैनिक मजदुरी गरि जीवन गुजारा गर्दै आएका अति विपन्न परिवारका रितो महरासंग लकडाउनले गर्दा पैसा नभएर छोरीको उपचार गराउन निजी अस्पतालमा भर्ना गराउने आँट छैनन् ।


मानवअधिकारकर्मी विनोद महराको पहलमा गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामवावु यादवले बैशाख ३१ गते बालिकालाई प्रादेशिक अस्पतालसम्म एम्वुलेन्सको जोहो गर्दै नगद २ हजार रकम समेत दिएर पठाएको भएपनि अस्पतालले भर्ना लिन नमानेपछि योनीमा घाउ भएकी बालिका घर फर्किन बाध्य भएकी छिन् ।

बैशाख ३१ गते साँझ प्रादेशिक अस्पतालको इमरजेन्सी वाडमा उपचारको लागि आएको बालिकाको संवेदनशील ठाउँमा घाउ भएर किरा फलेको भएपनि चिकित्सकहरुले भर्ना नगरि घर फर्किन बाँध्य भएको पिडित बालिकाको वुवा रितो महराले बताए ।


मानवअधिकारकर्मी विनोद महराका अनुसार अति नै विपन्न परिवारका बालिकाको समयमै उपचार हुन नसके ज्यान जान सक्ने खतरा छ । योनीमा भएको घाउँमा किरा परेको स्थानियहरुको भनाई छ । उपचारको लागि अस्पतालको इमरजेन्सी वाडमा समेत जाँदा चिकित्सकहरुले आफनो जिम्मेवारी तथा दायित्वबाट पन्छिनु कतिको उचित रहेको प्रश्न गरेका छन् ।


अस्पतालमा विरामीलाई भर्ना नगरेको भन्दै अस्पतालका प्रमुख डाक्टर नागेन्द्र यादवलाई पटक पटक फोन र मेसेज गर्दा समेत कुनै रेस्पोन्स नपाएको मानवअधिकारकर्मी विनोद दासको भनाई छ ।


अस्पतालको अध्यक्ष संजय सिंहसंग चिकित्सकलाई कुरा गराउन लाग्दा समेत चिकित्सकले फोनमा कुरा समेत गर्न नमानेकाले जनताले पाउनुपर्ने स्वास्थ्यसम्बन्धि हकको संविधान तहत हनन् भएको बताए । बालिकालाई घाउको कारणले गर्दा ज्यान गएमा को जिम्मेवार हुने पिडित वुवा रितो महरा रविदासले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In