• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पर्सामा संक्रमित बढेपछि विद्यालयलाई अस्पताल बनाइँदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २, २०७७, ५:२० PM
0
क्वारेन्टाइनमा संख्या घट्यो, परीक्षणमा ढिलाइ

पर्सा, ०७७ जेठ २ गते ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ह्वातै बढेपछि अस्पतालमा बेडको अभाव भएकोछ ।पर्सा जिल्लामा बेडको कमि भएपछि क्वारेन्टाइनलाई नै अस्पतालको रुपमा प्रयोग गर्न थालिएकोछ ।

पर्सा जिल्लामा अहिले सर्वाधिक ८२ जना संक्रमित छन् । कोरोना संक्रमितका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ६० वटा बेडको व्यवस्था गरिएपनि हाल ७० जनाको उपचार भइरहेकोछ ।तर संक्रमितहरुको संख्या बढन थालेपछि विद्यालयमा बनाइएको क्वारेन्टाइनमा नै अस्थायी कोरोना अस्पताल सुरु गरिएकोछ ।

कोरोना भाइरस संक्रमित १६ जनाको उपचार सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेकोछ । उनीहरुको पहिचान मंगलबार र बुधबार भएको थियो ।अस्पतालमा बेड नभएपछि सिद्धार्थ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनलाई नै आइसोलेसन जस्तै उपचार थालिएकोछ ।‘संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएकोछ’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, नारायणी अस्पतालमा बेड अभाव भएपछि त्यहाँ राखिएकोछ ।

पर्सा जिल्लाकै छिपहरमाई गाउँपालिकाका कोरोना भाइरस संक्रमित पुष्टि भएको २४ घण्टा सम्म आफ्नै घरमा रहेका थिए ।अस्पतालमा बेड उपलब्ध नभएपछि उनीहरुलाई घरमै क्वारेन्टाइन गरिएको थियो ।मंगलवार नै पुष्टि भएका संक्रमितहरुलाई बुधवार राती मात्र विद्यालयमा ल्याइएको बस्नेतले जनाए ।बुधवार रातीदेखि नै त्यहाँ १६ जना कोरोना भाइरस संक्रमितलाई राखेर उपचार सुरु गरिएको जनाउँदै उनले भने, क्वारेन्टाइनलाई नै सेमिआइसोलेसन बनाइएकोछ ।

प्रदेश सरकारले कलैया अस्पताललाई स्तरोन्नतीगरि कोरोना भाइरस अस्थायी अस्पताल बनाउन प्रकृया अगाडी बढाइसकेको छ ।तर त्यहाँ कोरोना संक्रमितहरुको उपचार गर्न कलैया उपमहानगरपालिका र गढीमाई नगरपालिकाले बिरोध जनाएका छन् ।पालिकाहरुको अवरोधको कारण कलैया अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचार हुन नसकेको प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले आरोप लगाएकोछ ।

संक्रमितहरुको संख्या बढन थालेको र बैकल्पिक अस्पताल तयार नभएको बेला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले क्वारेन्टाइन रहेको सिद्धार्थ माविमा नै दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कमिसनको कारण निजी क्षेत्रको २५ वेडको अस्पताललाई कोरोना अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In