• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनकपुरमा कोरोना परिक्षण पुनः बन्द, प्रदेश सरकार आफै मेसिन किन्ने तयारी गर्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ५, २०७७, ६:१४ PM
0
जनकपुरमा कोरोना परिक्षण पुनः बन्द, प्रदेश सरकार आफै मेसिन किन्ने तयारी गर्दै

धनुषा, ०७७ जेठ ५ गते ।
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरधाममा हुदै आएको कोरोना भाइरस कोडिभ–१९ को परिक्षण कार्य बन्द गरिएको छ । जनकपुरको पीसीआर मेसिनले गरेको परिक्षण र काठमाण्डौमा भएको एउटै नमुनाको परिक्षण फरक पर्दै आएकाले गर्दा पिसिआर मेसिन विग्रेको भन्दै जनकपुरमा दोश्रो पटक बन्द गरिएको छ ।


यसअघि पहिलो मेसिन पनि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसीआर मेसिनले भरपर्दो नतिजा दिन नसकेको भन्दै बन्द गरिएको थियो । गत २४ वैशाखमा संकलित पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालस्थित पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो ।

तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा एकजना पत्रकारसहित दुईजनामा पोजेटिभ देखिएपछि पीसीआर मेसिन बन्द गरिएको प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले बताउनुभयो ।


पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पीसीआर मेसिन प्रयोशालाका निर्देशक डा. रुणा झा आफै जनकपुर आएर पिसिआर मेसिन जडान गर्नुभएको थियो । निर्देशक स्वयं आफैं आएर मेसिन जडान गर्न लगाएपछि पछिल्लो भन्दा अहिलेको मेसिन भरपर्दो हुने विश्वास गरिएको भएपनि अहिले पुनः टेष्ट बन्द गरि काठमाण्डौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइने गरिएको छ ।

प्रादेशिक प्रयोगशाला र टेकुको रिपोर्ट पटकपटक फरक पर्न थालेपछि यहाँ कार्यरत प्राविधिकहरुको दक्षतामा समेत प्रश्न उठ्न थालेको छ । कतिपय जानकारहरु प्राविधिकलाई पर्याप्त तालिम नदिँदा यस्तो समस्या आएको बताएका छन् ।

यसैविच, प्रदेश २ सरकारले जनकपुर र राजविराजको लागि रियल टाइम पिसिआर मेसिन खरिद गर्ने तयारीमा रहेको मुख्यमन्त्रि लालवावु राउतले जेठ ४ गते प्रदेशवासीको नाममा गरेको सम्बोधनकै त्रममा उल्लेख गर्नुभएको छ ।


मेसिन खरिद गर्नका लागि प्रदेश सरकारले टेन्डर प्रक्रिया अघि बढाई सकेको प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउनुभएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In