• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जब एकाविहानै महल्लामा सिटी बज्छ (भिडियोसहित)

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ७, २०७७, ७:५३ AM
0
जब एकाविहानै महल्लामा सिटी बज्छ (भिडियोसहित)

धनुषा, ०७७ जेठ ७ गते ।
जनकपुरधाम उपमहागरपालिकाको ३ वडाको संगम स्थलमा एकाविहानै दैनिक सिटी बज्छ । सिटीको आवाज सुन्नै वितिकै घर घरका सदस्यहरु हतार हतार सडकमा ओर्लिन्छ ।

यी अचम्मका घटना ०७६ चैत २० गतेदेखि दैनिक हुन थालेको छ , जनकपुरको सरस्वती टोल डिहवारस्थान एरियामा । जनकपुरधामको वडा नं. ९,१० र ११ को संगमस्थल वरिपरि अहिले शनिवारबाहेक सधैं विहानै विहान यस्तै घटना दोहरिन्छ, सिटीको आवाज सुन्नै वितिकै महल्लाका मान्छेहरु सडकमै फोहोरको डस्टविन लिएर आउन थालेका छन् ।


सरस्वती टोलको डिहवार मंदिर स्थान वरिपरि फोहोरै फोहरको थुप्रोले महल्ला नै दुगन्धित भएपछि स्थानियबासिहरुकै पहलमा पटक पटक डस्टविन राखिदै आएको भएपनि जथाभावी रुपमा फोहोर फाल्ने काम बन्द नभएपछि टोल सुधार समिती फोहोर व्यवस्थानमा नयाँ आयाम ल्याएको समितिका संरक्षक नवल सिंहले बताउनुभयो ।


टोल सुधार समितिले टोलबाट निस्कने फोहोर व्यवस्थापन गर्नका लागि २८ वर्षीय युवा मनोज मल्लिकलाई जिम्मा दिएको छ । मनोज दैनिक सिटी बजाउँदै घर घरबाट निस्केको फोहोर ठेलामा राखेर नगरको टयाक्टर आएर लगिने गरेको ठाउँमा व्यवस्थापन गर्दै आएको बतानुभएको छ ।

अहिले दैनिक रुपमा यसरी घर घरबाट फोहोर संकलन हुन थालेपछि टोल सफा र सुन्दर भएको छ । डिहवार स्थानमै रहेको पोखरी पनि सफा र सुन्दर देखिएको छ । टोल सुधार समितीले प्रति परिवारबाट फोहोर व्यवस्थापनका लागि एक सय रुपैया संकलन गरि मनोज मल्लिकलाई दिदै आएको छ ।

समितीका संरक्षक नवल सिंहका अनुसार प्रत्येक परिवारबाट सय रुपैया दिनु कुनै ठुलो रकम पनि हैनन् र टोल, घर आंगन सफा राख्न मदत गर्ने सफाई कर्मचारीको मनोवल उच्च राख्न समितीले नै मनोज मल्लिकलाई जिम्मा दिएको बताउनुभयो ।


यता, टोलमा दैनिक रुपमा फोहोर संकलन हुन थालेपछि जथाभावी रुपमा फालिदै आएको फोहोरको दुर्गन्धबाट मुक्ति पाएको धनश्याम कटुवालले बताउनुभयो ।

घनश्यामको घर अगाडीकै खाली जग्गामा टोलका व्यक्तिहरु फोहोर फालि रहँदा दुर्गन्धले विरामी आमा, वुवा दिनभर पसलमा बसि रहँदा निकै स्वास्थ्यमा असर गरि रहेको थियो, नाक थुनेर बस्नुपर्ने अवस्था थियो तर टोलका सवै जनाले फोहोर व्यवस्थापनमा सहयोग गर्दै ठेलामा राख्न थालेपछि अहिले सफा हावा लिन थालेको बताउनुभयो ।


घनश्याम कटुवाल भन्छन्, नगरपालिकाले सवै ठाउँमा गर्न नसके टोल टोलका स्थानियबासिन्दाहरु आफै जागरुक्क भएको खण्डमा सफाई अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In