• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

विश्वमा कोरोनाले ५० लाख ८२ हजार संक्रमित, ३ लाखभन्दा बढीको मृत्यु,

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ८, २०७७, ७:४३ AM
0
कोरोनाले इटलीमा एकैपटक २५० को मृत्यु, अमेरिकाद्धारा संकटकाल घोषणा

धनुषा,०७७ जेठ ८ गते ।

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८२ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ९९ हजार ७२३ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ५० लाख ८२ हजार ६६० पुगेको हो । त्यस्तै बिहीबार बिहानसम्म कोरोना संक्रमित ज्यान गुमाउनेको संख्या पनि निकै बढेको देखिन्छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार एकै दिनमा मात्रै चार हजार ७४० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर तीन लाख २९ हजार २९४ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार करिब दुई सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २० लाख २० हजार १५७ जनाको सफल उपचार भएको छ भने २७ लाख ३३ हजार २०९ जनाको उपचार भइरहेको स्वास्थ्य संगठनले जनाएको छ । त्योमध्ये पनि ४५ हजार ८०३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै एक हजार ४६१ जनाले ज्यान गुमाएका छन् भने २१ हजार ४०८ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा अमेरिकामा १५ लाख ९१ हजार ९९१ जना संक्रमित देखिएका छन् भने ९४ हजार ९९४ जना संक्रमितको ज्यान गएको छ ।

त्यस्तै तीन लाख ७० हजार ७६ जनाको सफल उपचार भइसकेको छ भने ११ लाख २६ हजार ९२१ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि १७ हजार ८१५ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य संगठनले जनाएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In