• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १३, २०७७, १:३६ PM
0
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

धनुषा, ०७७ जेठ १३ गते ।
प्रदेशसभाको बैठक बसेर आर्थिक ०७७÷०७८ को लागि नयाँ बजेटको लागि निति कार्यक्रम ल्याउने तथा नयाँ बजेटको लागि छलफल गर्ने गरि प्रदेशसभाले गृहकार्य गरि रहेको वेला सत्ताधारी मन्त्रि र विपक्षी दलका नेताहरु प्रदेशसभाको बैठक विथोल्ने तयारीमा जुटेका छन् ।

प्रदेश २ मा गत आर्थिक वर्षमा प्रदेश सरकारले गराएका कामहरुको हालसम्म रकम निकासा नभएपछि उपभोत्ता समिती मारमा परेको भन्दै सत्ताधारी मन्त्रि र विपक्ष दलका सांसदहरुले प्रदेश सरकारको निति तथा बजेट कार्यक्रम पारित हुन नदिने आन्तरिक तयारीमा जुटेका छन् ।

गत वर्षको उपभोत्ता समितीको बाँकी बक्यौता निकासा गराउन प्रदेश २ सरकारका मन्त्रि र सांसदहरुले तत्परता लिने भएका छन् । उपभोत्ता समितीको गत आर्थिक वर्षको योजनाहरुको बाँकी रकम निकासा गराउन प्रदेश २ सरकारलाई दवाव दिनका लागि प्रदेशका मन्त्रिहरुले नै आन्दोलनको नेतृत्व लिने आन्तरिक छलफलमा जुटेका छन् ।

रकम निकासा गराउन दवाव दिनका लागि प्रदेश २ सरकारका विपक्षी दल नेकपा र काग्रेसका केही सांसदहरुसंग गोप्य भेटवार्ता गरि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आन्दोलनको अगुवाइ गर्ने प्रतिवद्र्धता जनाएका छन् ।


गत आर्थिक वर्षको सात सय ४२ योजनाको करिब ९१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश २ सरकारले पटक पटक उपभोत्ता समितीको बाँकी रकम निकासा गराउने प्रतिवद्र्धता जनाई रहेपनि अर्को आर्थिक वर्षको अन्तिमसम्म समेत निकासा हुन नसकेपछि सत्ताधारी मन्त्रिहरुले आन्दोलनको नेतृत्व गर्ने गरि विपक्षी दलका सांसदहरु सम्मीलित समिती नै गठन गरेर सघर्ष गर्ने आन्तरिक गृहकार्य गरेका छन् ।


जनकपुरको एक गोप्य स्थानमा सत्ताधारी मन्त्रिहरुको समेत सहभागितामा विपक्षी दलका सांसदहरुको सहभागितामा बैठक गरिएको स्रोतले जनाएको छ ।

बैठकमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्रकुमार यादव, आन्तरिक मामिला तथा कानुनराज्यमन्त्रि सरोजसिंह कुशवाहा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रतिपक्षी दल नेकपाका सांसद शत्रुधन महतो, मञ्जु यादव, रामचन्द्र मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायतका सहभागि भएको स्रोतले जनाएको छ ।


बैठकमा सहभागि एक सांसदले हामीले उपभोत्ता समितीले गराएको कामको निरिक्षण र दोहोरो रुपमा लागतको समेत पुर्नरावलोकन छानविन समितीमार्फत नै भई सकेकाले प्रदेश सरकारले तत्कालै बाँकी रकम भुत्तानी दिनुपर्नेमा ढिलाई हुदै आएकाले हामीले प्रदेशसभाको बैठकमा निति कार्यक्रम तथा बजेटको कार्यक्रम ल्याएको खण्डमा विरोध गरि रकम निकासा गराउन दवाव दिने सहमति भएको बताएका छन् ।

उनले भने उपभोत्ता समितीको रकम निकासा भएपछि मात्रै आगामी बजेटबारेमा हामीले सोच्नेछौं अन्यथा हामीलाई उपभोत्ता समितीले नै लखेटने अवस्था आएको छ ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

24 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In