• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १५, २०७७, ८:०८ PM
0
मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण

धनुषा, ०७७ जेठ १५ गते ।
भारतको अहमदावादबाट ६ दिनमा पैदल यात्रा गरि धनुषाको जटही नाकामा आएर जेठ १४ गते खान नपाएर र स्वास्थ्य उपचार गराउन नपाएर शहिदनगरपालिका बस्ने ३० वर्षीय विरेन्द्र यादव र सप्तरीको कञ्चनरुप नपा–५ पथरीको रामपुर बस्ने मलर सदाको मृत्यु भएको घटनाप्रति धनुषाका मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुको ध्यानाकर्षण भएको छ ।


इन्सेक प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २, मानवअधिकार रक्षक संजाल प्रदेश २ कार्यालय, ओरेक नेपाल, नेपाल मानवअधिकार संगठन धनुषा, सेफ नेपाल, निलहिरा समाज धनुषा, नेपाल राष्ट्रिय दलित कल्याण समाज धनुषा, महिला मानवअधिकार रक्षक संजाल धनुषा, नागरिक संवाद केन्द्रलगायतको मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुले जारी गरेको विज्ञप्तिमा राज्यको सेवा सुविधाबाट सर्वसाधारण जनता लाभान्वित हुनुपर्ने माग गरेका छन् ।


हाल कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलि रहेको समयमा जनताले समयमै एम्बुलेन्स सेवा समेत पाउन नसक्नु दुखद भएकाले गर्दा गरिव, असहाय, बेरोजगारहरुलाई खाद्य सामाग्रीहरुको उचित राहत प्रदान गरि विरामीहरुको स्वास्थ्य उपचारका गराउन पाउने नागरिकको राज्यबाट संविधान तहत प्रदत धारा ३५ को आधारभुत सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् ।


प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जिवन जोखिममा पार्ने अवस्थाबाट सुरक्षित हुने हक संविधानको धारा ३६ मा उल्लेख भएबमोजिम सरकारले राहत वितरणमा गरेको भेदभावपूर्ण व्यवहारलाई सुधार गरि पुनः राहत वितरण गर्न माग गरेका छन् ।


लकडाउनको अवधिमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको लागि क्वारेन्टानमा पोषणयुक्त खाना, पानी र सुत्ने व्यवस्था सन्तोषजनक नभएको भन्दै यसप्रति सचेत हुन सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएको छ । क्वारेन्टाइनमा महिला र पुरुषहरुको लागि शौचालय, नुहाउने तथा सुत्ने व्यवस्था राम्रो नभएकाले गर्दा सुधार गर्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In