• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

घाम र पानीको वास्ता नगरि सिमामा खटिदै प्रहरी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १६, २०७७, ६:४७ PM
0
घाम र पानीको वास्ता नगरि सिमामा खटिदै प्रहरी

धनुषा, ०७७ जेठ १६ गते ।
छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जिम्मा दिएको हो ।


लकडाउन कारण भारतबाट लुकिछिपी आउने क्रियाकलाप रोक्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल प्रचण्ड गर्मी, सर्प, विच्छु र हावाहुरीको कुनै परवाह नगरी पाल मुनि बसेर दिन रात सिमानाकामा गस्ती गरि रहेको सशस्त्र प्रहरी धनुषाका एसपी राजेश उप्रेतीले बताउनुभयो ।


कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै अस्थायी चौकी, बेसक्याम्प, तथा ड्युटी पोष्टहरु बनाएर गैरकानुनी क्रियाकलाप र आवतजावत रोक्न दिनरात सीमामा पहरा दिइरहेका छन ।

नुषामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर अन्तर्गत ७ स्थानमा स्थायी बोर्डर आउटर पोस्ट (बीओपी) छ भने अहिले ९ स्थानमा अस्थायी फरवार्ड बेसक्याम्प कायम गरी सीमामा र प्रदेशका राजनधानी जनकपुरधाममा समेत लकडाउनको पूर्ण रुपमा पालना गराउन हामी दिनरात खटेको प्रहरी उपरिक्षक राजेश उप्रेतीले बताउनुभयो ।


धनुषा जिल्लाको भारतसँग सीमा जोडिएको ४८.७४ किलोमिटर क्षेत्रमा गैरकानुनी क्रियाकलाप र चोरबाटो हुँदै आवतजावत रोक्न सीमामा गणका ८० प्रतिशतभन्दा बढी जनशक्ति जिल्लाका ७७ स्थानमा परिचालन गरिएको छ ।


कोरोना संक्रमण नियन्त्रणका लागि चारदेखि १० जनासम्म ड्युटी गर्ने पोष्ट २०० मिटरको फरकमा गस्ती गर्दै आएको प्रहरी उपरिक्षक उप्रेतीले बताउनुभयो । सिमानाकामा सशस्त्र प्रहरीले पैदल, साइकल, मोटरसाइकल र भ्यानमा समेत गस्ती गर्दै आएको बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In