• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

उपचार गराउन पिडित बालिकालाई थर्ड एलाइन्सद्वारा आर्थिक सहयोग

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २२, २०७७, ७:०२ PM
0
उपचार गराउन पिडित बालिकालाई थर्ड एलाइन्सद्वारा आर्थिक सहयोग


धनुषा, ०७७ जेठ २२ गते
यौनाङ्गमा घाउ भएकी बालिकालाई उपचारका लागि तराइ मानवअधिकार रक्षक संजाल (थर्ड एलाइन्स)ले आर्थिक सहयोग गरेको छ । गणेशमान चारनाथ नगरपालिका–९ की १२ वर्षीया बालिकाको यौनाङ्गमा घाउ बिग्रेर किरा लागीसकेपछि उपचारको लागि दश हजार आर्थिक सहयोग गरेको हो ।

आज विहिवार थर्ड एलाइन्सको प्रादेशिक संयोजक मानवअधिकारकर्मी विनोद महराले सो रकम हस्तान्तरण गरेको छ । संयोजक महराको सहयोग प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएको छ ।


बालिकाका यौनाङ्गमा घाउ भएर गएको २०७७ वैशाख ३१ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए तर अस्पतालले बालिकालाई भर्ना गर्न नमानेपछि उपचार नगरि विरामी घर फर्काएका थिए ।


विपन्न दलित परिवारकी ती बालिकाको घाउ बिग्रेर कीरा लागिसकेपछि मानवअधिकारकर्मी विनोद महराको पहलमा मेयर रामबाबु यादवले जनकपुरसम्म जान एउटा एम्बुलेन्स, औषधोपचारका लागि दुई हजार नगद र राहत प्याकेज पनि उपलब्ध गराएको थियो ।

पचार नगरि विरामी फर्काएको समाचार क्षिरेश्वरनाथ डटकममा समाचार छापिएपछि जय माँ जानकी समाज सेवा–नेपाल प्रतिनिधि रामधनि राउतले पाच हजार नगद, राहतको प्याकेज २५ किलो चामल, २ किलो दाल, नुन, तेल, आलु, सुवाइविन, सावुन र मास्क लगायत सामग्री सहयोग गरेको छ ।

त्यस्तै रघुनाथपुर निवासी समाजसेवी विनोद पालले नगद रु. एक हजार पाँच रुपिया आर्थिक सहयोग गरेका छन् । यौनाङगमा घाउँ भएकी बालिकालाई प्रादेशिक अस्पताल जनकपुरले उपचारै नगरी घर पठाइदियो ।

पहिले त मूल गेटमै रोकिएको एम्बुलेन्स इमर्जेन्सी भनेपछि अस्पतालमा प्रवेश त पायो तर इमर्जेन्सी सेवाका लागि उनले टिकट पाइनन जति अनुनय गरे पनि जाबो टिकटसम्म कटाउन नसक्ने भएपछि मानवअधिकारकर्मी विनोेद महराको पहलमा टिकट पाइयो तर उपचार पाएन ।

इमर्जेन्सी वाडमा रहेको चिकित्सकले उपचार तथा विरामी भर्ना नगरि भोली आउ भनि फिर्ता पठायो । जति हारगुहार गरेपनि मानवता र नैतिकिताको आधारमा पनि ती अमानवीय प्रवृतिका चिचित्सकले भर्ना गरेन । बालिका यौनाङ्गमा घाउ ०७६ माघदेखि घाउँ पलाएको छ ।


बालिका वुवा रितो रविदास आर्थिक रुपमा अति विपन्न रहेको छ । दिनमा काम पाएपछि रातीमा चुल्हो बल्छ । ३ जना छोरा छोरी गरि ५ जनाको परिवार छन् तर सरकारले घोषणा गरेको लक डाउनको कारण दैनिक रुपमा काम पाएको छैन । यस्तै समयमा छोरीको संवेदनशिल अंगमा घाउभएपछि उपचार गराउन अरुको सहयोग मागेका छन् ।

कोरोना भाइरसको कारण सरकारी अस्पतालले पनि अन्य विरामीको उपचार गर्न सकेको छैन । कोरोना भाइरस भन्दा पनि अन्य खतरामा रहेका विरामीलाई पनि उपचार नपाउनु स्वास्थ्य अधिकार प्रति सरकारले खेलवार गरिरहेको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

9 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In