• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पिसिआर रिर्पोटमा ढिलाई हुँदा बटेश्वरमा आरडिटी चेक गरेर घर पठाइयो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २३, २०७७, ५:०९ PM
0
पिसिआर रिर्पोटमा ढिलाई हुँदा बटेश्वरमा आरडिटी चेक गरेर घर पठाइयो


धनुषा, ०७७ जेठ २३ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाको क्वारेन्टिनमा बसेका युवाहरुको पिसिआर रिर्पोट आउन ढिलाई भएपछि आरडिटी चेकजाँच गरेर घर पठाइएको छ । पिसिआरको लागि बटेश्वरमा जेठ १२ गते नै ९ जनाको स्वाव संलकन गरेर काठमाण्डौस्थित राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

११ औं दिनसम्म पनि रिर्पोट नआउँदा लामो समय क्वारेन्टाइनमा बसेका १६ जना युवाहरुलाई जेठ २३ गते आरडिटी चेकजाँच गरि घर पठाइएको बटेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताउनुभयो ।


बटेश्वर गापा–५ शान्तिपुरको श्री काली जनज्योती आवासिय विद्यालयको क्वारेन्टिनमा यस अघि गरिएको पिसिआरको रिर्पोटअनुसार एक स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

तर लामो समयसम्म पिसिआरको रिर्पोट नआउँदा अझै क्वारेन्टाइनमा बसेर स्वास्थ्य समस्या बढ्ने भएकाले नेपाल सरकारको निर्देशिका बमोजिम आरिडिटी परिक्षण गरेर १६ जनालाई घर पठाइएको छ ।

जेठ २३ गते गरिएको आरडिटी चेकजाँचमा समेत एक जनामा रिर्पोट पोजेटिभ देखिएकाले उनको पिसिआर टेष्ट गराइ, क्वारेन्टीनमै राखेर उपचार गरिने स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताउनुभयो ।


जेठ २३ गते क्वारेन्टाइनमा ४९ रहेकोमा १६ जना घर गएपछि ३३ जना हाल रहेको बताउनुभयो । पिसिआर रिर्पोटको नतिजा आउन ढिलाई भएकाले गर्दा आफुहरुलाई समेत बाध्यतावश आरडिटी चेकजाँच गरेर घर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक यादवले बताउनुभयो ।

घर पठाइएका सवै जनालाई एक हप्ता घरमै क्वारेन्टीन भएर बस्न आग्रह गरिएको बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In