• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

बटेश्वर गापा अध्यक्ष गणेश राउतको वेवास्ताका कारण गाउँलाई सखाप गर्ने गरि बडहरीमा अवैध उत्खन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २३, २०७७, ६:२४ PM
0
बटेश्वर गापा अध्यक्ष गणेश राउतको वेवास्ताका कारण गाउँलाई सखाप गर्ने गरि बडहरीमा अवैध उत्खन्न


धनुषा, ०७७ जेठ २३ गते ।
बटेश्वर गापा–१ स्थित बडहरी खोलामा बटेश्वर गाउँपालिकाले अवैध तरिकाले खोलाको ठेक्का लगाएर १५ देखि ३० फिटसम्म उत्खन्न गराउँदै आएको स्थानियबासिन्दाहरुको आरोप छ ।

कमिसनको गोप्य खेलमा लागेका बटेश्वर गापाका अध्यक्ष गणेश राउतले स्थानिय ठेकेदारहरुसंग मोटो रकम घुस लिएर अवैध तरिकाले खोला उत्खन्न गराइ रहेको स्थानियबासिन्दाहरुले आरोप लगाएका हुन् ।


खोला उत्खन्न गराउन ठेक्का लगाउँदा उत्खन्न गर्ने मापदण्ड तोकिएको छ, गापा अध्यक्ष गणेश राउतले ठेकेदारबाट मोेटो रकम लिएकाले खोलामा वालुवा, गिटटी उत्खन्न भन्दा पनि गाउँलाइ नै सखाप पार्ने गरि ३० फिटभन्दा पनि बढी गहिरो खनेर ग्राभेल खन्दै आएको स्थानियबासिले पट पटक जानकारी गराउँदा समेत वेवास्ता गर्दै आएको स्थानियबासिन्दाले बताएका छन् ।


खोलाको ठेक्का स्थानिय शत्रुधन महतोले वर्षेनी १५ लाख रुपैया गाउँपालिकामा बुझाउने गरि लिएका हुन् तर ठेकेदार महतोले आफुलाई समेत अटेर गरेर उत्खन्न गर्ने युवाहरुले जथाभावी रुपमा उत्खन्न गर्दै आएको बताए ।

यता,स्थानियबासिन्दाको गुनासोलाई गाउँपालिका अध्यक्ष राउतले पटक पटक वेवास्ता गर्दै आएकाले जेठ २० गते राति उत्खन्न गिरोहको कुटाइबाट स्थानिय २२ वर्षीय संजय कुमार महतो गम्भिर घाइते भएका छन् ।

उँलाई असर पार्ने गरि ग्राभेल खन्दै आएकोबारेमा गाउँपालिका अध्यक्ष गणेश राउत, उपाध्यक्ष प्रर्मिला देवी महतो र वडा अध्यक्ष शैलेन्द्र महतोलाइ स्थानियबासिन्दाहरुले पटक पटक जानकारी गराउँदा समेत कुनै चासो नलिएपछि जेठ २० गतेदेखि निरन्तर गाउँपालिकामा सयौ जना गएर जानकारी गराउन खोज्दा गाउँपालिका अध्यक्ष कार्यालय छोडेर भाग्ने गरेको स्थानिय जनकलाल महतोले बताए ।


सयौ गाउँलेहरु डेलिगेसनसहित गाउँपालिका जाँदा पटक पटक अध्यक्ष राउत गाउँपालिका छोडेर भाग्ने गरेकाले अव गाउँपालिकामा तालाबन्दी गर्नुको विकल्प नभएको उनले बताए । यता, संचारकर्मीहरुले समेत अवैध खोला उत्खन्नबारेमा चासो राख्दा गाउँपालिका अध्यक्ष राउतले चर्को स्वरमा बोल्दै मिडियावाजी गरेर आफुलाई बदनाम गराउन केही उच्श्रृखल तत्व लागेको उल्टै आरोप लगाउने गरेको छ ।

गाउँपालिकामा अध्यक्षलाई जानकारी गराउन जाँदा गापा अध्यक्ष राउत फरार भएपछि आक्रोशित स्थानियवासिन्दा

उँपालिकामा पटक पटक छलफलको लागि समय लिदै आएको भएपनि स्थानियबासिन्दाहरुको भावना विपरित गाउँपालिका छोडेर भाग्ने गरेकाले बटेश्वर गापा १ का स्थानियबासिन्दाहरु आक्रोशित भएको स्थानिय युवा उमेश कुमार महतो (कान्छा)ले बताए ।


अवैध खोला उत्खन्नकर्ताहरुको घरेलु हतिहार प्रहारबाट गम्भिर घाइते भएका संजय कुमार महतोको अवस्था गम्भिर हुँदा समेत पालिका अध्यक्षले एक शब्द समेत नबोलेर ठेकेदारहरुको बचाउ अभियानमा लागेका छन् । उत्खन्नकर्ताहरुको रड प्रहारबाट संजयको टाउको, कानलगायतको शरिरको विभिन्न भागमा गम्भीर चोट लागेर काठमाणडौस्थित न्युरो हस्पिटलमा उपचार भई रहेको छ ।


अवैध खोला उत्खन्नकर्ताहरुको कुटाइबाट गम्भिर घाइते भएका अति विपन्न परिवारका संजयको उपचारको लागि स्थानियबासिन्दाहरुले चन्दा संकलन गरेर उपचार गराउन बाध्य भएका छन् । आर्थिक अभावले गर्दा प्रत्येक घर घरबाट आर्थिक संकलन गरि उपचारको लागि पठाएको बटेश्वर–१ का शिक्षक कुशेश्वर महतोले बताए ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In