• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कमला नदीमा भई रहेको अवैध उत्खन्न रोक्न कमला अभियानीहरुद्धारा अनुगमन

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २५, २०७७, ६:५७ AM
0
कमला नदीमा भई रहेको अवैध उत्खन्न रोक्न कमला अभियानीहरुद्धारा अनुगमन

धनुषा,०७७ जेठ २५ गते ।
धनुषा र सिरहा जिल्लाको मुख्य सिमा मानिएका कमला नदीमा ठेकेदारहरुले अवैद्य तरिकाले उत्खनन गरि रहेको छ । गणेशमान चारनाथ नगरपालिका क्षेत्रमा कमला नदीको अवैध तरिकाले नगरपालिकाकै मिलोमतोमा अवैध तरिकाले दोहन भई रहेको स्थानियहरुको आरोप छ ।


नदीमा अवैध तरिकाले गहिरो गहिरो पोखरी नै बनाएर ग्राभेल उत्खन्न हुन थालेपछि कमला बचाउ अभियानमा लागेका सरोकारवालाहरुको एक टोली नदिमा गएर अवैध उत्खन्नस्थलको अनुगमन गरेका छन् ।


कमला नदीको उत्खन्न स्थल बन्दीपुर पुगेका शहिदनगरपालिकाका मेयर समेत रहनुभएका कमला नदी बचाउ अभियानी उदयकुमार बरवरिया यादवले अवैध तरिकाले नदीमा उत्खन्न भई रहेको बताउनुभयो । कमला नदीमा अवैध तकिारले दोहन गर्ने दलाल र क्रसर डनहरुलाई कानुनै मार्फत तह लगाउनुपर्ने अभियानी यादवले बताउनुभयो ।


कमला बचाउ अभियानका अभियानी समेत रहेका मेयर बरबरियाले कमला नदीमा रातराती अवैद्य रुपमा उत्खनन नरोकिएको भन्दै अभियानी टिमहरुले आज (शनिबार) नीरिक्षण गर्न कमला पुगेका थिए ।

सो क्रममा कमला र विमला नदीको इतिहास तथा धार्मिक अस्तित्वबारे समेत बोल्दै धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदिको अवैद्य उत्खनन रोक्न आफूहरु हर सम्भव प्रयास गर्ने प्रतिवद्र्धता जनाउनुभएको छ ।

मेयर बरवरियाले पर्यावरण, वातावरण र कमला नदीको अस्तित्व जोगाउनको लागि आफू कहिले पछाडी नहटेको जनाउँदे आगामी दिनमा समेत पछाडी नहटने जिकिर गर्नुभयो ।


निरिक्षणको क्रममा कमला बचाउ अभियानका संयोजक विक्रम यादवले कमला नदीको धार्मिक पहिचान र अस्तित्व सहित कमला नदी बचाउन सवैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।


कमला नदीको छेउमा जंगल लगाउनुका साथै वन्यजन्तुलाई समेत पालन पोषण गर्ने अवधारणा ल्याउन लागेको बेलामा कमला नदीमा अवैध तरिकाले जनप्रतिनिधीहरुकै मिलोमतोमा रातारात अवैध उत्खन्न हुनु दुखद रहेको बताउनुभयो । अवैध उत्खन्न रोकाउन आफुहरुले पहल गर्ने बताउनुभयो ।

नीरिक्षणको क्रममा कमला बचाउ अभियानका सम्पूर्ण अभियानी, सिरहा कर्जन्हा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष, सँचारकर्मीद्धय विनय कुमार यादव र मुकेश ठाकुर सहित सरोकारबालाहरुको समेत सहभागीता रहेको थियो । उनीहरुले बन्दीपुर ईलाकामा कमला नदीको नीरिक्षण गरेको थियो ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In