• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

साढे २ सय विपन्न घरपरिवारलाई निःशुल्क भोजनको व्यवस्था

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २६, २०७७, ६:३५ PM
0
साढे २ सय विपन्न घरपरिवारलाई निःशुल्क भोजनको व्यवस्था

धनुषा,०७७ जेठ २५ गते ।

कोरोना महामारीको कारण लकडाउन प्रभावित विपन्न असहायलाई लक्षित गरि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । रामजानकी तेली कुट्टीद्वारा संचालित निस्शुल्क भोजन शिविर शिविरमा दैनिक एक हजारभन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।

लकडानमा विपन्न समुदायलाई लक्षित गरी गत विगत ११ दिनदेखि शुरु भएको तेली कुट्टीद्वारा संचालित निःशुल्क भोजन शिविरको सोमबारको खर्च व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का राम नारायण साह तथा चन्द्रकला देवी साहले गरेका छन् । उक्त निस्शुल्क भोजन शिविरमा दैनिकजसो करिब २ सय ५० घरपरिवारका झण्डै एक हजारभन्दा बढी व्यक्ति लाभान्वित हुने गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा साह दम्पतीले संयुक्तरूपमा भोजन वितरण गर्दै उक्त कार्यको सुरुवात गरेका थिए ।

सोमबार पनि उक्त निस्शुल्क भोजन शिविरमा करिब १ हजार १ सय जनालाई खाना खुवाइएको साह दम्पतीले बताए । शिविरको ११ औँ दिन साह दम्पतीले आफ्नो निजी खर्चमा जनकपुर उपमहानगरपालिकाका करिब सबै वडाका २ सय ५० विपन्न घरपरिवारका १ हजार १ सय जना भन्दा बढीलाई खाना खुवाइएको उनका छोरा बिन्दकिशोर साहले बताए ।

भोजन शिविरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह सहित वडा नं ७ का अध्यक्ष जानकीराम साह, जसपाका नेता मनोज चौधरी, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साहलगायतको उपस्थिति थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In