• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नेपालकै ठुलो कारखाना एभरेष्ट पेपर मिलले ५ महिनादेखि तलव नदिएको आरोप

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ३०, २०७७, ७:४४ AM
0
नेपालकै ठुलो कारखाना एभरेष्ट पेपर मिलले ५ महिनादेखि तलव नदिएको आरोप


धनुषा, ०७७ जेठ ३० गते ।
धनुषाको क्षिरेश्वरनाथ नपा–५ मा नेपालकै ठूलो कागज कारखाना एभरेष्ट पेपर मिल्सले कार्यरत मजदुरहरुलाई ५ महिना देखि ज्याला नदिएको भन्दै मजदुरहरु आन्दोलित भएका छन् । ०७६ साल मसीर देखि नै दैनिक ज्यालादारीमा खट्दै गरेका करिब चार सयको संख्यामा रहेका मजदुरहरु आन्दोलित भएका छन् ।


विश्वभरी महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस रोकथामको लागि सरकारले जारी राखेको करिब ३ महिनाको लामो बन्दाबन्दीको बेला समेत आफूहरुलाई काम गरेको पैसा नदिएपछि मजदुरहरु ठूलो समस्यामा परेको मजदुर विश्वनाथ यादवले बताउनुभयो ।

रिव ५ वर्षदेखि कारखानामा दैनिक ज्यालादारीमा कार्यरत विश्वनाथ यादवका अनुसार काम गरेको ५ महिनासम्म समेत कारखानाबाट तलव नपाएपछि घर परिवार चलाउन निकै समस्या भएको बताउनुभयो, उहाँले भन्नुभयो पसलबाट उधारो खाँए पछि पैसा तिर्छु भनेर तर आफूले काम गरेको पैसा समयमा नआएर पसले उधारो माग्छ भनेर आफुलाई अर्कै बाटो हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।


कारखानामै कार्यरत मजदुर दिनेश सिंहका अनुसार ‘रातदिन हामीहरु काम गर्यौ, काम गरेको रकम समयमा नपाएपछि आफुहरु मेहनत गरेको तलव पाउन कारखाना अगाडी धर्ना दिनु पर्ने बाध्यता भएको बताउनुभयो ।

मजदुरहरुले काम गरेको रकम दिदैँन तब सम्म कारखानाबाट बजारमा बेच्न तयारी अवस्थामा रहेको सामान समेत निकाल्न नदिने मजदुरहरुले बताएका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In