• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१७ दिन क्वारेन्टान र १३ दिन आइसोलेशनमा भर्ना भएका राजु सदाको उपचार अभावमा छट्पटिएर मृत्यु

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
असार १०, २०७७, ८:२२ AM
0
१७ दिन क्वारेन्टान र १३ दिन आइसोलेशनमा भर्ना भएका राजु सदाको उपचार अभावमा छट्पटिएर मृत्यु


धनुषा, ०७७ असार १० गते ।
जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी वार्डमा एक विरामीको छटपटिएर मृत्यु भएको रहस्य सार्वजानिक भएको छ । हंसपुर नगरपालिका वडा नं. ७ बस्ने असे सदाका १५ वर्षीय छोरा राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको लापरवाहीले सोमवार राति ३ बजे उपचार अभावमा छटपटिएर मृत्यु भएको पिडित परिवारको आरोप छ ।


मृतकका वुवा असे सदाका अनुसार छोरालाई इमरजेन्सी वार्डमा भर्ना गरिएको भएपनि चेकजाँच गरिएनन्, औषधी दिएनन् र राति छोरा छटपटिएर वेडमा भुँइमा लड्दा समेत चिकित्सकहरुले कुनै चासो नलिदा उपचार अभावमा मृत्यु भएको बताए ।

सोमवार ४ बजे जनकपुरको प्रादेशिक अस्पतालकै कोरोना विशेष अस्पतालबाट प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । इमरजेन्सी वार्डमा भर्ना गरिएको करिव १० घण्टापछि सदाको मृत्यु भएको मृतकका काका विरेन्द्र सदाले बताए ।


भारतको अहमदावादबाट ८ दिन लगाएर पैदल यात्रा गर्दै सिमाबाट जेठ ३ गते गाउँ प्रवेश गरेका राजु सदालाई १७ दिन हंसपुर नगरपालिकाको नौवाखोर प्रसाहीस्थित क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखेपछि उनलाई झाडापखाला लागेको थियो । झाडापखाला लागेर कमजोर भएका उनलाई कोरोना भाइरस लागेको आंशकामा जनकपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गराइएको थियो ।

३ दिन जनकपुरस्थित कोरोना विशेष अस्पतालमा राखिएको राजुको रिर्पोट निगेटिभ आएपछि सोमवार साँझ ४ बजे सुविधा सम्पन्न प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा उपचारको लागि सिफट गराएको कोरोना अस्पताल धनुषाका संयोजक डा.जामुन सिंहले बताए ।

डा. सिंहका अनुसार राजु सदालाई आइसोलेशन वार्डमा भर्ना गरिदा समेत उनको स्वाव संकलन गरि रिर्पोटको लागि ल्यावमा पठाउँदा ७ दिन पछि रिर्पोट आउँदा निगेटिभ पाएकाले हामीले उपचारको लागि परिवारजनको उपस्थितीमा इमरजेन्सी वार्डमा भर्ना गरेको बताए ।


डा. सिंहका अनुसार राजु सदाको रगतको नमुना संकलन गरि टेष्ट गर्दा खरावी पाएको बताए । उनले विरामीको अवस्था नाजुक रहेको बारेमा आइसोलेशन वार्डमै रहेका वेला धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलगायतलाई जानकारी गराएको बताए ।

मृतक सदाको ब्रेन टयुमर भएको हुन सक्ने आशंका गरिएपनि उनको भने सिटि स्क्यान गरिएको छैनन् । १७ दिन क्वारेन्टाइन र १३ दिन आइसोलेशनमा बसेका युवाको उपचार अभावकै कारण मृत्यु भएको मृतकका काका विरेन्द्र सदाले दावि गरेका छन् । मृतकका कारण विरेन्द्र सदाका अनुसार राजुलाई उपचारको लागि आइसियुमा राख्नुपर्नेमा कुनै सुविधा नभएको इमरजेन्सी वार्डको वेडमा मात्रै राखेको दावि गरेका छन् ।


मृतक परिवारले अस्पतालबाट शव बुझेर सोमबार दिउँसो दाहसंस्कार गरि सकेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

4 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In