• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आन्दोलनकारीले पथ्थरबाजी गरेपछि प्रहरी र आन्दोलनकारीविच झडप, एक प्रहरीसहित ३ जना घाइते

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
असार १८, २०७७, ७:४० PM
0
आन्दोलनकारीले पथ्थरबाजी गरेपछि प्रहरी र आन्दोलनकारीविच झडप, एक प्रहरीसहित ३ जना घाइते


धनुषा, ०७७ असार १८ गते ।
इलाका प्रहरी कार्यालय सवैलाको प्रहरी हिरासतमा मृत्यु भएका सवैलाका २६ वर्षीय शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा उपचार नपाएर मृ्त्यु भएका हंसपुर नगरपालिकाका १५ वर्षीय राजु सदाको हत्या भएको भन्दै पिडित परिवारले न्याय नपाएको भन्दै जनकपुरमा असार १८ गते गरिएको हजारौको संख्यामा आन्दोलन गरिएको छ ।


पिडित परिवारलाई न्याय र दोषीलाई कडा कार्वाहीको माग गर्दै गरिएको प्रदर्शनको क्रममा प्रदेश २ को मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय अगाडी आन्दोलनकारीले पथ्थरबाजी गरेपछि प्रहरी र आन्दोलनकारीविच दोहोर झडप भएको हो ।


झडपमा परेर रेल्वे स्टेशन प्रहरी चौकीमा कार्यरत ४५ वर्षीय असई विजय कुमार मिश्रको आन्दोलनकारीको पथ्थरबाजीले टाउको फुटेको छ । मिश्रको धनुषा अस्पताल जनकपुरमा उपचार गरिएको छ ।

डपको क्रममा आन्दोलनकारीको तर्फबाट धनुषाको क्षिरेश्वरनाथ नपा–३ बस्ने २५ वर्षीय कल्याण कुमार सदाको टाउको प्रहरीले गरेको लाठी प्रहारले फुटेको छ । कल्याण कुमार सदाको जनकपुरस्थित धनुषा अस्पतालमा उपचार गरि ३ वटा टाँका लगाइएको छ । झडपकै क्रममा गणेशमान चारनाथ ३ बस्ने ४० वर्षीय रामचन्द्र महराको बाँया हातमा चोट लागेको छ ।


मुख्यमन्त्रि कार्यालयको कार्यालय अगाडी प्रदर्शनकारीहरुले उग्र रुप लिएपछि प्रदर्शनका अगुवाई गर्ने सवैला नपा –१२ रघुनाथपुरका २८ वर्षीय विपी साह असार १८ गते मिल्सएरियाबाट जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएका थिए ।


प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयको मुख्य प्रवेशद्धारबाट प्रवेश गरि तोडफोड गर्न खोजेपछि प्रहरीले ५ राउण्ड हवाई फायर र ७ राउण्ड अश्रुग्यासँ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


आन्दोलनकारीहरुले नियन्त्रणमा लिएका विपी साहलाई रिहाइको माग गर्दै जनकपुरको रामानन्दचोक देखि अस्पताल रोड जाने बाटोमा धर्ना दिएपछि ४ घण्टापछि प्रहरीले रिहा गरेका छन् ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In