• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश सरकारको तीन वर्ष पूरा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन ३, २०७७, ८:५४ AM
0
बम बिस्फोटका मृतकलाई ३ लाख र घाइतेलाई डेढ लाख दिने प्रदेश सरकारको निर्णय

प्रदेश २ सरकार गठन भएको सोमबार तीन वर्ष पूरा भएको छ । फरक कानुन र संघीय सरकारलाई चुनौती दिदै चर्चामा रहदै आएका प्रदेश सरकारले उल्लेख्य काम गर्न सकेको छैन् । सरकारले ल्याएको कानुन व्यवहारमा आउन नसक्दा नागरिकले प्रदेश सरकारको अनुभूति गर्न सकेको छैन् । केही दिन अघि मात्रै निजामती कर्मचारी ऐन ल्याएर प्रदेश सरकारले संघीय सरकारलाई काउण्टर गरेको छ । यसअघि प्रहरी ऐन ल्याएर प्रदेश २ सरकारले चर्चा पाएको थियो ।

प्रहरी ऐन पारित भएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । प्रदेश २ सरकारले हालसम्म ४२ वटा ऐन, कानुन पारित गराउन सफल भएका छन् । जसमा ४० वटा कानुन प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको छ । २०७४ फागुन ३ गते लालबाबु राउतले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । उनीसँगै भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले शपथ लिएका थिए ।

मुख्यमन्त्री राउतले शपथ लिदै पाँच ‘स’ (शिक्षा, स्वास्थ्य, सडक, सिचाई र सुशासन) लाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए । तीन वर्ष पूरा भएको अवसर पारेर प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलनमार्पmत उपलब्धी सार्वजनिक गर्ने भएको छ ।

प्रदेश सरकारले चलाएको बेटी पढाउ, बेटी बचाउ अभियानले चौतर्फी चर्चा पायो । प्रदेश सरकारले सो अवधिमा दुई पूर्ण र एक अल्पकालीन बजेट ल्याएका छन् । तर, तीनै बजेटमा खर्च प्रतिशत ५० प्रतिशत कटाउन सकेको छैन् । सरकारले बजेटमा महात्वाकांक्षी योजनाहरु समावेश गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

सम्बन्धित समाचार

सभामुखको निर्वाचन तालिका सार्वजनिक
राजनीतिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

२०७७/११/२३
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि
समाचार

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

२०७७/११/२३
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान
समाचार

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

२०७७/११/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मिनापका नयाँ कार्यसमितीलाई पद हस्तान्तरण, ६ श्रष्ठा सम्मानित

5 hours ago
प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोतोलन प्रतियोगिता हुने

5 hours ago
सभामुखको निर्वाचन तालिका सार्वजनिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

6 hours ago
कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेको दावि

दोस्रो चरणको खोप अभियान सञ्चालन हुँदै

6 hours ago
जनकपुरमाश्रीएयरलाइन्सको परीक्षण उडान

जनकपुर अयोध्या हवाई यात्राको तयारी तिव्र

1 day ago
४ वर्षीय बालिकालाई बलात्कार आरोपमा जनकपुरका मिश्र गौरमा गिरफतार

छोरीमाथि बलात्कारको प्रयास गर्ने बुवा पक्राउ

1 day ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In