• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २३, २०७७, ८:४१ AM
0
सभामुखको निर्वाचन तालिका सार्वजनिक

काठमाण्डौं,०७७ फागुन २३ गते ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधि सभाको सातौँ अधिवेशन आज (आइतबार)देखि शुरु हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधि सभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।

सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदनका रुपमा राष्ट्रियसभा र तल्लो सदनका रुपमा रुपमा प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ ।

नेकपाको आधिकारिकताका विषयमा विवाद भई दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन् ।

यसअघिका अधिवेशन जस्तै बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ । यद्यपि कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।

सम्बन्धित समाचार

मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..
समाचार

तराइमा आज हर्षोउल्लासका साथ होली मनाइँदै

२०७७/१२/१६
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन
समाचार

६ महिनापछि प्रदेशसभाको बैठक चैत ३० गते बस्दै

२०७७/१२/१६
चिनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी
समाचार

एकैदिन ६२ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

२०७७/१२/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

2 weeks ago
मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..

तराइमा आज हर्षोउल्लासका साथ होली मनाइँदै

2 weeks ago
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

६ महिनापछि प्रदेशसभाको बैठक चैत ३० गते बस्दै

2 weeks ago
देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

2 weeks ago
चिनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी

एकैदिन ६२ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

2 weeks ago
नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

2 weeks ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In