• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषाका प्रजिअमाथि मुद्दा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर ३०, २०७६, ३:३६ PM
0
धनुषाका प्रजिअमाथि मुद्दा

जनकपुरधाम ।
जिल्लामा शान्ति सुरक्षा कायम गराउने जिम्मा प्रमुख जिल्ला अधिकारी मातहत हुन्छ । तर धनुषाका प्रमुख जिल्ला अधिकारीमाथि नै मुददा पर्ने पछिल्लो समय बढ्दै गईरहेको पाइएको छ । धनुषामा प्रमुख जिल्ला अधिकारी भएर प्रदीपराज कणेल आएको १ वर्ष नै भएको छ ।
धनुषामा वि.स. २०७५ कार्तिक १९ गते प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । प्रजिअ भएर आएको ८ महिनाकै अवधीमा २०७६ असारसम्ममै कणेलमाथि लगभग दुई सय मुद्दा परि सकेको छ । प्रजिअ कणेलमाथि सडक विवाद, शान्ति सुरक्षा कायम गराउने सम्बन्धि, जग्गा विवाद लगायतको प्रकृतिको मुद्दा अधिकांश परेको देखिन्छ ।
प्रजिअ कणेलका अनुसार यस्ता विवाद मिलाई दिनका लागि निवेदन दिन आउनेहरुको विपक्षीले नै अदालतमा रिट दायर गर्ने गरेका छन् । निवेदनकर्ताको पक्षमा कुनै निर्णय भएपछि प्रजिअलाई नै प्रतिवादी बनाएर अदालतमा रिट दायर गर्ने प्रवृति धनुषा जिल्लामा बढ्दै गईरहेको उनले बताए ।
अधिकांश रिट दायरकर्ताले प्रजिअले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गर्ने गरेको गुनासो गर्ने गरेको पाइन्छ । कणेलले यस प्रकारको रिटले प्रजिअको कामकाजलाई प्रभावित गर्ने गरेको बताए । उनले भने‘ आफूले जिल्लाको अन्य काम हेर्ने कि यी रिटहरुको जवाब फर्काउने समय मिलाउनै गाह्रो हुने गरेको बताएका छन् ।’
उनले दिनहुँ विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु पर्छ, कार्यालयको अन्य कामहरु समेत देख्नु पर्ने हुन्छ तर यस प्रकारको रिटहरुका कारण केही समय जवाब फर्काउनका लागि समेत निकाल्न परिरहेको बताए । आफूले यस्ता रिटहरुको जवाबमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको र आफू दोषी नरहेको भन्दै अधिकांश रिटको जवाफ फर्काउने गरेको कणेलले बताए ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

5 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

5 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

6 days ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

6 days ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

6 days ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

6 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In