• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१० औं वनदेवी अध्यक्ष गोल्डकप प्रतियोगिता विरगंजको हातमा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
कार्तिक २१, २०७८, ७:३३ PM
0
१० औं वनदेवी अध्यक्ष गोल्डकप प्रतियोगिता विरगंजको हातमा

धनुषा,०७८ कार्तिक २१ गते । १० औं वनदेवी माई अध्यक्ष गोल्डकप फूटवल प्रतियोगिता २०७८ विरगंज यूनाइटेड क्लवले जित हात पारेको छ । आइतवार वनदेवी माई यूवा क्लवको खेल मैदानमा भएको फाइनल खेलमा राप्ती रिभर यूथ क्लव मनहरी, मकवानपुर,हेटौडालाई २ गोलले पराजित गर्दै विरगंज यूनाइटेड क्लव पर्साले जित हासिल गरेको हो । प्रथम विरगंज यूनाइटेड क्लव पर्सालाई एक लाख पाँच हजार ५ रुपैया नगदसहित शिल्ड प्रदान गरिएको छ ।


बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरवहादुर राउत क्षेत्री (गणेश) ले प्रथम विरगंज यूनाइटेड क्लवलाई नगद राशीसहित शिल्ड प्रदान गर्नुभएको हो । वनदेवी माइ युवा क्लव सितापुर बटेश्वरको आयोजना तथा बटेश्वर गाउँपालिकाको संरक्षकत्वमा आयोजित वनदेवी माइ अध्यक्ष गोल्डकप प्रतियोगितामा १० वटा टिमले खेलमा प्रतिस्पर्धा गरेका छन् ।


आइवार भएको फाइनल खेलमा दोश्रो भएका राप्ती रिभर यूथ क्लव हेटौडालाई ५१ हजार नगदसहित शिल्ड भंगहा नगरपालिका प्रमुख संजिवकुमार साह र बटेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गंगाराम कुवँरले संयुक्त रुपमा प्रदान गर्नुभयो ।


फाइनल खेलमा खेलाडीहरुलाई सम्बोधन गर्नु हुदै गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले खेलाडीहरुको मनोवल बढाउनका लागि खेलमैदानलाई व्यवस्थित बनाउन आफुले पहल गर्ने बताउनुभयो । उहाँले बटेश्वर गाउँपालिका खेलकुदसंगै विकास निमार्णको गतिमा आफनो तिव्रता अगाडी बढाई रहेको बताउनुभयो । उहाँले आउने दिनमा समेत खेलाडीहरुलाई प्रोत्साहन गरिने खालमा कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्र्धता जाहेर गर्नुभयो ।

फाइनल खेलमा बेस्ट किपरको रुपमा राप्ती रिभर यूथ क्लवका किपर लक्ष्म्मेश्वर सिंहलाई एमालेका नेता टंकप्रसाद बराल एक हजार ५ सय पुरस्कार प्रदान गर्नुभयो । म्यान अफ द म्याच विरगंज यूनाइटेड यूथ क्लवका खेलाडी संजय चौधरीलाई बटेश्वर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादवले एक हजार पाँच सय नगदसहित सम्मान गर्नुभयो ।


वेस्ट मिड फिल्डरका रुपमा विरगंजका खेलाडी आशा चौधरीलाई सुखचन्द्र ठाकुरले एक हजार पाँच सय नगद प्रदान गर्नुभयो ।
वेस्ट डिफेन्डरका रुपमा विरगंजका जर्सी नं. ५ लाई , वेस्ट फर वार्ड विवेक चौधरीलाई बटेश्वर गाउँपालिका वडा नं. २ का सदस्य रमेश कुमार यादवले नगद एक हजार पाँच सय प्रदान गर्नुभयो ।


म्यान अफ द सेरिजको रुपमा कृपालाई आयोजक क्लवका अध्यक्ष नरेन्द्रप्रसाद रायले नगद दुई हजार पाँच सय प्रदान गर्नुभयो ।
खेलमा मुख्य रेफ्रीको रुपमा विक्रम चौधरी, काशि राई, प्रमोद पासमान र अजय सिंहले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा दोश्रो पुरस्कारको राशि प्रदान गर्नुहुने भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहलाई बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले प्रंशसा पत्र प्रदान गर्नुभयो ।

समापन कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा लामा बस्नेत, एमालेका नेता टंकप्रसाद बराल, युवा नेता सुनिल साह, अजय राउत, रामखेलावन महतो, जगदिश महतो, देवनाथ महतो, गमबहादुर सुनवारलगायत हजारौको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In