• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ९, २०७८, ४:४१ PM
0
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया

धनुषा,०७८ पुस ९ गते । मानव अधिकार र सामाजिक न्यायका निम्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा जिल्ला प्रतिनिधीहरुसंग अन्तरक्रिया पुस ८ गते सम्पन्न गरिएको छ । भएको छ । इन्सेक प्रदेश २ कार्यालय मातहतका जिल्ला प्रतिनिधिले जिल्लामा अभिलेखीकरण गरेका घटनामाथि समीक्षा गर्दै जिल्ला प्रतिनिधिसँग प्रदेश कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो ।

अन्तरक्रियामा इन्सेक प्रतिनिधिले जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गर्दा भोग्नु परेको समस्या र चुनौती विषयमा जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया गरिएको इन्सेक प्रदेश २ कार्यालय प्रलेख अधिकृत सागर कँडेलले बताउनु भयो । जिल्लामा इन्सेक प्रतिनिधिले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरणसहित पीडित पक्षलाई न्याय दिलाउनु नै हाम्रो इन्सेक जिल्ला प्रतिनिधीहरुको भूमिका रहने गरेको बताउनुभयो ।

इन्सेकले वार्षिक रुपमा देशभरका घटनाहरुलाई दस्तावेजीकरण गर्दै आएको इन्सेक अनलाइन सम्पादक रमेशप्रसाद तिम्सिनाले बताउनु भयो । उहाँले हामी प्रक्रिया, प्रभाव र परिणाममा विश्वास गर्ने गरेको बताउनुभयो । मानवअधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले मानवअधिकार उल्लघंनका घटनाहरुका घटनाहरुको सम्पादन गर्दा गम्भिर प्रकारका घटनाहरु नछुटाउन आग्रह गर्नुभयो । हामीले पीडितहरुको न्यायका लागि काम गर्ने भएकाले हामी समेत सचेत रहनुपर्ने बताउनुभयो ।

इन्सेक प्रदेश २ प्रमुख राजु पासमानले जिल्ला प्रतिनिधीहरुले सिमित श्रोत र साधानका विच घटना संकलन, पीडितको न्यायको लागि पहल, घटना दर्तालगायत अदालतले गरेको न्यायलगायतको सवालमा जिल्ला प्रतिनिधीहरुको भूमिका अहम रहँदै आएको बताउनुभयो । कतिपय अवस्थामा मानव अधिकार रक्षक आँफै समस्यामा पर्ने भएकाले इन्सेकले मानव अधिकार रक्षकलाई सहयोग गर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला प्रतिनिधिले इन्सेकको अभियानमा जिल्ला प्रतिनिधीहरुले पीडितको न्यायको साथै अदालतसम्मको अपडेट ल्याउने गरेको बताउनुभयो । इन्सेक सप्तरी जिल्ला प्रतिनिधी मनोहर पोखरेलले मानवअधिकार हनन्का घटनाहरु संकलन गर्नु र घटना अभिलेख गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

सप्तरीमा अपरिचित व्यक्तिबाट हत्याका घटनाहरुमा वृद्धि भएको बताउनु भयो । जिल्ला प्रतिनिधीहरुले अपराधिक र मानवअधिकार उल्लघंनका घटना नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा अभिलेखीकरण गरिएका घटना र जिल्लाको मानव अधिकार अवस्थाका विषयमा जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

9 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In