• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा ६७७ मानवअधिकार उल्लघनका घटना : इन्सेक

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १०, २०७८, ८:२१ PM
0
प्रदेश २ मा ६७७ मानवअधिकार उल्लघनका घटना : इन्सेक

धनुषा,०७८ पुस १० गते । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि प्रदेश २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा अभिलेखीकरण गरिएका ६७७ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा तथ्य तथ्याङ्कसहितको विवरणका लागि वार्षिक सम्पादन सम्पन्न गरिएको छ ।


इन्सेक प्रदेश २ कार्यालयको आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा आवश्यक सूचनासहित पुर्ण पुष्टिका लागि पुस ९ र १० गते वार्षिक सम्पादन भेलामा नेपाल मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठी र इन्सेक अनलाइनका सम्पादक रमेश तिम्लिसिनाले सम्पादन गर्नुभएको प्रदेश २ का प्रलेख अधिकृत सागर कँडेलले बताउनु भयो ।

नेपाल मानवअधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठी, इन्सेक प्रदेश २ प्रमुख राजु पासमान, इन्सेक अनलाईनका सम्पादक रमेश तिम्लिसिना र इन्सेक रौतहट प्रतिनिधी कोपिला तिम्लिसिना


प्रदेश २ मा इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेलले ९१ ओटा, सिरहा प्रतिनिधी दुर्गा परियारले १२० ओटा, धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहले १०७ ओटा, महोत्तरी प्रतिनिधि अजयकुमार साहले ९६ ओटा, सर्लाही प्रतिनिधी बुधन साहले ५४ ओटा, रौतहट प्रतिनिधी कोपिला तिम्लिसिनाले ६४ ओटा, बारा प्रतिनिधी भोलानाथ पौडेलले ७५ ओटा र पर्सा प्रतिनिधी कृष्णचन्द्र लामिछानेले ७० ओटा मानवअधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरुको सम्पादन गरिएको इन्सेक प्रदेश २ प्रमुख राजु पासमानले बताउनु भयो ।

इन्सेक प्रदेश २ प्रमुख पासमानले इन्सेकले ३० औँ संस्करणको क्रममा देशभरका जिल्ला प्रतिनिधीहरुले आ आफनो जिल्ला संकलन गर्नुभएको घटनाहरुको विवरणको अन्तिम रुप दिन प्रदेशगत रुपमा एक साथ सम्पादन गरिदै आएको बताउनुभयो ।

वार्षिक सम्पादन भेलामा जिल्लागत रुपमा इन्सेक जिल्ला प्रतिनिधीहरुले मानवअधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरुको वार्षिक सम्पादन र तथ्याङ्कको पुष्टिका लागि सम्पादन टोलीले सम्पादन गरि संकलित विवरणमा छुटेका र पुष्टि गर्नुपर्ने र न्यायमा भएको पहुँचको सवालमा सल्लाह सुझाव दिने गरेको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५
सहयोगको भरमा सामुदायिक विद्यालय
समाचार

सहयोगको भरमा सामुदायिक विद्यालय

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In