• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

धनुषामा अपरिचित व्यक्तिद्धारा पत्रकार सुरेश यादवको घरमा आगजनी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २०, २०७८, ८:५७ PM
0
धनुषामा अपरिचित व्यक्तिद्धारा पत्रकार सुरेश यादवको घरमा आगजनी

धनुषा,०७८ पुस २० गते ।
गणेशमान चारनाथ नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेश कुमार यादवको घरमा अपरिचिति व्यक्तिले पुस २० गते आगजनी गरेको छ । अपरिचिति व्यक्तिहरुले गरेको आगजनीले काठ र माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले बताउनु भयो ।

पीडित पत्रकार सुरेश यादवले आफु पुस १९ गतेदेखि आमा विरामी हुनु भएर जनकपुरमा उपचार गराई रहेको थिएँ, आमालाइ थप उपचारको लागि चितवन लैजाने तयारीमा रहेको वेला विहानै घरमा आगजनीले जलेर नष्ट भएको बताउनु भयो ।


आगजनीको क्रममा शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरि करिव १५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार सुरेश यादवले बताउनु भयो ।


घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाइ जानकारी गराएको र प्रहरीको टोली घटना स्थलमा आएर मुचुल्का गरेको स्थानिय समाजसेवी मिथिला साहले बताउनुभयो । उहाँले पत्रकार यादव विगत एक वर्षदेखि सवैला नगरपालिकामा भई रहेको भ्रष्टाचारबारे जनतालाई जागरुक्क गराउँदै भण्डाफोर अभियान र सुचना माग गर्दै सवैला नगरपालिकाको करिव दुई महिना धर्नामा बसेका थिए ।

स्थानिय पत्रकार मनोज पासमानले शितलहरको समयमा अपरिचित व्यक्तिले बस्ने घरमा आगजनी गर्नु निकै दुःख घटना भएको बताउँदै घटनाको सही तथ्य छानविन गरि दोषी उपर कडा कारवाही गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

16 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In