• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जाडोले विद्यालयको पठन पाठन प्रभावित

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २१, २०७८, ८:४६ AM
0
जाडोले विद्यालयको पठन पाठन प्रभावित

जनकपुरधाम, ०७८ पुस २१ गते । धनुषालगायत तराईको भू–भागमा शितलहरको प्रभाव विद्यार्थीहरुको पढाई लेखाईमा परेको छ । शितलहरले गर्दा विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिती घटेको छ । केही दिनदेखि घाम नउदाएकाले गर्दा विद्यार्थीहरु कक्षाकोठामा अनुपस्थित हुन थालेको जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित राजर्षि जनक माध्यमिक विद्यालय कुर्थाका प्रधानाध्यापक विरेन्द्रकुमार यादवले बताउनु भयो ।


निम्न मध्यवर्गीय समाजका विद्यार्थीहरु विद्यालयमा अध्ययनरत रहेको बताउँदै प्रधानाध्यापक यादवले विद्यार्थीहरु चप्पल र सामान्य सिउटरमा विद्यालय आउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले गरिव, विपन्न घरपरिवारका विद्यार्थीहरुलाई न्यानो कपडा र पोषिलो खानेकुराको समेत अभावले गर्दा कक्षाकोठामा उपस्थिती घटेको बताउनुभयो ।


शितलहरको प्रभावले कक्षाकोठामा विद्यार्थीहरु अनुपस्थित हुन थालेको धनुषाको नगराईन नगरपालिका– ४ स्थित श्री आधारभुत विद्यालय हाँसपटटीका प्रधानाध्यापक अशोक साहले बताउनुभयो । उहाँले विद्यार्थीहरुको कक्षाकोठामा अनुपस्थिती दर बढेपछि हामीलाई समेत कक्षाकोठाको नियमित पढाई अगाडी बढाउन समस्या हुने गरेको बताउनु भयो ।


नगराइन नगरपालिकाको शिक्षा शाखाले पुस १९ गतेदेखि पुस २३ गतेसम्म नगरपालिका भित्रको सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा विदा दिएको घोषणा गरेको छ । नियमित रुपमा कक्षाकोठामा विद्यार्थी घटनुको साथै स्वास्थ्यमा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै नगराईन नगरपालिकाले पाँच दिनका लागि विद्यालयको पठनपाठन औपचारिक रुपमा बन्द गरेको नगराइन नगरपालिकाका मेयर परमेश्वर यादवले बताउनु भयो ।

क्षिरेश्वरनाथ नगरपालिकाको पुस १९ गते पालिकामा विद्यालयका प्रधानाध्यापकहरुको बसेको बैठकबाट अत्यधिक चिसो बढेकाले बालवालिकाको स्वास्थ्यमा पर्न सक्ने खतरालाई मध्यनजर गर्दै पुस २० गतेखि पुस २५ गतेसम्म क्षिरेश्वरनाथ नगरपालिका भित्रको सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएको निमित्त प्रशासकिय अधिकृत प्रमोद घिमिरेले बताउनु भयो ।


लक्ष्मीनियाँ गाउँपालिकाले जाडो बढेको भन्दै पुस २० गतेदेखि अर्को सुचना नहुञ्चेल अनिश्चितकालका लागि विद्यालयहरु बन्द गरेको छ । लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिशंकर यादवले एक सूचना जारी गर्दै गाउँपालिका भित्र रहेका सरकारी तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय भएको बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In