• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एकिकृत इन्जिनियर समुहको केन्द्र र प्रदेशका उम्मेदवारहरुविच परिचयात्मक कार्यक्रम सम्पन्न

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २४, २०७८, ७:४१ AM
0
एकिकृत इन्जिनियर समुहको केन्द्र र प्रदेशका उम्मेदवारहरुविच परिचयात्मक कार्यक्रम सम्पन्न

धनुषा,०७८ पुस २४ गते । नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औं कार्यकारिणी समिती तथा प्रदेशको दोश्रो कार्यकारिणी समितीको हुन लागेको चुनावलाई लक्षित गरि नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपा पार्टी निकट इन्जिनियरहरुको संयुक्त प्यानल एकीकृत प्रगतिशील ईन्जिनियर समूहको केन्द्र तथा प्रदेश नं.२ को चुनावी सभा तथा उम्मेदवारहरुविच परिचयात्मक कार्यक्रम शुक्रवार जनकपुरमा सम्पन्न गरिएको छ ।


इन्जिनियर रामएकवाल यादवको अध्यक्षतामा आयोजित चुनावी सभा तथा परिचयात्मक कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले देश निर्माणको क्रममा रहेकोले विकासको कामको साथ साथै जनताको अधिकार प्राप्तिको इन्जिनियरहरुको समेत योगदान हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रि साहले विगतको समयमा जनताले गरको विभिन्न संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई विकासमा समेत अगाडि बढाउनु पर्ने आजको आवश्यकता रहेको बताए ।


उनले देश निर्माणको प्रक्रियामा लागिपरेको बताउंदै उनले मधेशी ,आदिवासी ,जनजाती ,मुस्लिम लगायतका उत्पीडित जनताहरुलाई कसरी अधिकार सम्पन्न बनाउने सोको लागि जनआन्दोलन,जनयुद्ध तथा मधेश आन्दोलन भएको र अझै पनि अपेक्षा अनुसारको माग पूरा नभएकोले सबै वर्ग सचेत हुन जरुरी रहेको बताए ।

देश निर्माणको लागि ईन्जिनियरहरुको महत्वपूर्ण भुमिका हुने गरेकोले जनअपेक्षा र वर्तमान प्रविधिको युग अनुकूलको विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै उनले भने,‘एकातिर विकास निर्माणलाई तीव्र बनाउनु पर्नेछ भने अर्कोतिर पहिचान सहितको अधिकार सुनिश्चितताको लागि सडक र सदनबाट संघर्ष जारी राख्नु पर्छ ।’ सोही कार्यक्रमबीच नेपाल राष्ट्रिय ईन्जिनियर ,समाजवादी ईन्जिनियरिंग एशोसिएन नेपाल तथा नेपाल ईन्जिनियरिंग समाजको तर्फबाट नेपाल ईन्जिनियरिंग एशोसिएन प्रादेशिक केन्द्र प्रदेश नम्बर २ का लागि संयुक्त उम्मेदवारहरुको घोषणा समेत गरिएको छ ।

घोषित उम्मेदवारहरुमा सभापतिमा राजेश यादव, उपसभापतिमा कार्तिकेश झा , सचिवमा रामनारायण यादव,सह–सचिवमा राजिव साह ,कोषाध्यक्षमा अञ्जु कुमारी यादवको उम्मेदवारी परेको छ भने सदस्यमा उम्मेदवारी दिनेहरुमा कुन्दन ठाकुर,प्रविण कुमार यादव,सोनाली ठाकुर,अमित कुमार यादव, जितेन्द्र कुमार यादव, रोशनी कुमारी झा, दयानन्द साह, रवि पटेल,विशाल कुमार झा तथा प्रदिप यादव रहेका छन् । त्यस्तै प्रदेश २ बाट केन्द्रीय सदस्यको लागि संजय कुमार यादवको उम्मेदवारी दिइएको जनाइएको छ ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
समाचार

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

4 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In