• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सहकारीलाई शिक्षा र स्वास्थ्यसंगै उत्पादनमुखी बनाउनुपर्ने उद्योगमन्त्रि शत्रुधन महतोको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २५, २०७८, ९:४८ AM
0
सहकारीलाई शिक्षा र स्वास्थ्यसंगै उत्पादनमुखी बनाउनुपर्ने उद्योगमन्त्रि शत्रुधन महतोको भनाई

धनुषा,०७८ पुस २५ गते । गाउँ गाउँमा खुलेका सहकारीहरुले शिक्षा, स्वास्थ्यलगायत उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि शत्रुधन महतोले धारणा व्यक्त गर्नुभएको छ । सहकारीहरुले गर्दा गरिवघर परिवारहरुले बचत गर्नुको साथै सुख दुःखका वेलामा सस्तो व्याजदरमा विना धरौटीको क्रटण समेत पाउनु सुखद पक्ष भएको बताउनुभयो ।


समाजसेवी कृषि सहकारी संस्था बटेश्वर–४ को १४ औं साधारणसभाको सम्बोधन गर्दै मन्त्रि महतोले सहकारीको लगानी उत्पादनमुखी तथा सही कामको सही तरिकाले प्रयोग हुनुपने बताउनुभयो । सहकारीमार्फत परिवर्तनशिल र रचनात्मक कामहरु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वसाधारणहरु जनताहरुले सहकारीहरुमार्फत एक एक रुपैया जम्मा गर्दा लाखौं, करौडौ रकम जम्मा हुदै आएकाले सो रकमलाई सही तरिकाले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।


प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्रालयका प्रमुख सचिव रामकुमार महतोले सहकारीहरु गाउँ गाउँमा खुलेका छन्, विना धितो बचतकर्ताहरुले सहुलियत दरमा व्याज पाउँदै आएकाले यसबाट बचतकर्ताहरु नै लाभान्वित हुनु सहकारीको सवल गुण भएको बताउनुभयो । उहाँले बैंक भन्दा पनि सहकारीमा बचत र लगानी गरिनु राम्रो बताउँदै बैंकमा बचत गरे अन्य ठाउँमा समेत बैंकले लगानी गर्न सक्छ तर सहकारीमा बचत गर्दा र लगानी गर्दा स्थानिय स्तरमै सदुपयोग हुने भएकाले सोको लाभ समेत स्थानियले नै पाउनु धेरै ठुलो उपलब्धि भएको बताउनुभयो ।


समाजसेवी कृषि सहकारी संस्था बटेश्वरका अध्यक्ष राममणि कुशवाहाले सरकारको विना अनुदान सहकारी संचालन गर्दै आएको र हरहिसाव पारदर्शिता गर्दै आएको बताउनुभयो । वर्षेनी साधारणसभा र अडिट गरि वार्षिक रुपमा आय व्यय सार्वजानिक गर्दै आएकाले विश्वासका लागि यस सहकारीमा आवद्ध हुन आग्रह गर्नुभयो । लगानीकर्ता र साधारण सदस्यहरुलाई समेत कुनै वेला कुनै प्रकारको सुचना, जानकारी चाहिएमा संस्थाले निसंकोच ती सेवाहरु उपलब्ध गराउने बताउनुभयो ।

सहकारीमा एक हजार चार सय सदस्य रहेको बताउँदै यस वर्ष प्रत्येक सदस्यहरुलाई आल्मुनियमको कटौती उपहार दिने बताउनुभयो ।
कार्यक्रममा स्थानिय नेता शिवनाथ महतो, पत्रकार शैलेन्द्र महतो, दिपेन्द्रप्रसाद सिंह, स्थानिय समाजसेवी लता लामालगायतको शुभकामना मनतब्य राख्दै सहकारीले गर्दा गाउँघरका महिलाहरु समेत साक्षरता दर बढाएकोमा खुशी व्यक्त गरेका थिए । उहाँहरुले सहकारीमा आवद्धताले सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा सवल हुनुको साथै एकतालाई समेत झल्काउने गरेको बताएका थिए ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु
समाचार

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

२०७९/१०/२४
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन
समाचार

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

२०७९/१०/२४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In