• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

गणेश युवा कमिटीद्धारा रक्तदान र महिला पत्रकारलाई सम्मान

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
पुस २७, २०७८, ९:१८ PM
0
गणेश युवा कमिटीद्धारा रक्तदान र महिला पत्रकारलाई सम्मान

जनकपुरधाम, पुष २७ : जनकपुरधाम स्थित श्री गणेश युवा कमिटीले जनकपुरधामको महिला पत्रकारहरुलाई सम्मान गरेको छ । ‘श्री गणपति सप्ताह २०७८’ आयोजना गरि कमिटीले आफनो २३ औं वार्षिकोत्सव मनाउने क्रममा सप्ताहको पाँचौ दिन मंगलवार स्व. पत्रकार उमा सिंहको स्मृती दिवस पर्न गएकाले कमिटिले जनकपुरधाम कर्मक्षेत्र बनाएर पत्रकारिता गर्ने करिव डेढ दर्जन महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।

कमिटीका निर्देशक समेत रहेका पत्रकार पुरन साह रौनियार र कमिटीका उपाध्यक्ष पत्रकार संजय साहको पहलमा कमिटिले क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरेको हो । निर्देशक रौनियारले कमिटिमा छ जना पत्रकारहरु सदस्य समेत रहेको र ‘श्री गणपति सप्ताह २०७८’ मनाउने क्रममा स्व. पत्रकार सिंहको स्मृती दिवस पर्न गएकाले विशेष गरि क्रियाशिल महिला पत्रकारहरुलाई सम्मान गरिएको बताए ।

कमिटिका अध्यक्ष सन्तोष महतोले शाहासिक पेशा अपनाएर सक्रिय पत्रकारिता गरेरहेकी र विभिन्न माध्यमले कमिटीको सम्र्पकमा आएकी महिला पत्रकारहरुलाई सम्मान गर्न पाँउदा खुसी लागेको बताए । साथै पत्रकार प्रतिभा झालाई सम्मानका साथै ५१ सय नगद सहित पुरस्कृत गरिएको समेत उनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि पुर्व संघिय सञ्चार राज्यमन्त्री सुरिता साहले उमा सिंहको नाउमा कम्तीमा प्रदेश २ मा प्रतष्ठिान बन्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरेकी छिन् । स्व. सिंह मधेशको पत्रकारितामा खास गरि मधेशी मुलकी छोरीचेलीका लागि पत्रकारिता जगतमा प्रेरणाको स्रोत नै रहेकाले उनको सम्मानमा प्रतिष्ठान गठन हुनुर्पेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्रले गायत्रीले समाचार रुममा महिला सहभागिताका लागि अभियानी जस्तै काम गरेकी स्व. सिंहको विभत्स हत्या भएको दिन सम्झिन मन नभएपनि उहाँको स्मरणकै नाममा भएपनि त्यो दिन सम्झिदा धेरै दुःख लाग्ने गरेको बताइन । प्रदेश २ उपाध्यक्ष ज्योती झाले स्व. सिंहलाई स्मरण गरेर मात्र नहुने भन्दै उहाँको स्मृती र सम्मानमा संस्थागत कृयाकलाप हुन पर्ने बताइन । धनुषा अध्यक्ष मनिका झाले पत्रकारको हत्यारालाई राष्ट्रपतिले आममाफी दिने देशमा पत्रकारिताको सुरक्षाको कुरा सोभनिय नरहेको बताइन । सो अवसरमा पत्रकार स्व. सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सोहि अवसरमा धनुषाबाट सरुवा भएर काठमाण्डौं जान लागेका सश्स्त्र प्रहरी बल धनुषाका प्रहरी उपरिक्षकलाई कमिटिका अध्यक्षका साथै पुर्व अध्यक्ष सुरेन्द्र भण्डारीले सम्मान र बिदाई गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ की प्रदेश सदस्य प्रतिभा झा, बरुणा कर्ण, कैलाश दासका साथै पत्रकारहरु कमल साह, माला राय, चाँदनी झा, आरती मण्डल, स्मृती मिश्र, प्रिया कर्ण सहित महिला पत्रकारहरुको सहभागिता थियो । कार्यक्रमको संयोजन जमुना भुजेलले गरेकी थिइन । सोहि अवसरमा कमिटी प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कमिटिले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In