• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

नदीमा अवैध रुपमा जारी उत्खनन् तत्काल रोक्नु पर्ने माग

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
माघ १६, २०७८, ८:३५ AM
0
नदीमा अवैध रुपमा जारी उत्खनन् तत्काल रोक्नु पर्ने माग

कमला नदीमा अवैध रुपमा जारी उत्खनन् तत्काल रोक्नु पर्ने माग गरिएको छ । ‘कमला नदी बचाउमे आर–पार सहज कनेक्टिविटी’ विषयक विचार गोष्ठीका वक्ताहरुले सो माग गरेका हुन् । जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा शनिबार आयोजित सो गोष्ठीमा अवैध रुपमा नदी जन्य पदार्थको उत्खनन हुनुमा स्थानीय सरकार नै दोषी रहेको आरोप समेत वक्ताहरुले लगाए । कार्यक्रममा कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले अवैध उत्खनन गर्नेहरुमाथि कडा कारवाही गर्नु पर्ने माग गरे ।

अवैध उत्खननको कारण केही निहित व्यक्तिहरुलाई लाभ भएको देखिए दीर्घकालीन रुपमा यसको नकारात्मक प्रभाव पर्ने भएकोले स्थानीय तहदेखि संघ सरकारका निकायहरु संवेदनशील हुनु पर्ने आवश्यकता औंल्याए । नदीजन्य पदार्थको दोहनकै कारण स्थानीय वासिन्दाहरुले बाढी र कटानको समस्या भोग्नु परिरहेको गुनासो समेत उनले पोखे । कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादवले कमला नदी अभियानका कार्यक्रमहरु जिल्लाको सदरमुकाम वा अन्य ठाउँमा आयोजना गर्नाले कमला नदी बचाउ अभियान÷कार्यक्रम सफल नहुने बताइन् ।

कार्यक्रमलाई सफलता पूर्वक अगाडि बढाउन सम्बन्धित स्थानीय तहको सम्बन्धित वडामा कार्यक्रम आयोजना गर्नु पर्ने धारणा राख्दै कमला नदी नियन्त्रणमा आफू तत्पर रहेको एवंम् समय समयमा अनुगमन गरिरहेको उनले जानकारी दिइन् । अनुगमनको क्रममा आफूलाई पनि उत्खनन कार्यमा संलग्न ठकेदारहरुबाट धाक धम्की आएको उल्लेख गर्दै उनले यसप्रति अझै कडाइका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

गोष्ठीमा वक्ताहरुले कमला नदी तटमा वृह्त वृक्षरोपण कार्यक्रम गर्नुपर्ने र त्यसको संरक्षण सम्वद्र्धन एवं नदीलाई जोगाउनको लागि स्थानीय निकाय, प्रदेश सरकार, संघ, संस्था लगायत गाउँ टोलबाट स्थानीय समाजको जन सहभागिता समेत हुनुपर्ने धारणा राखेका थिए । कमला बचाउ अभियानको आयोजनामा भएको सो गोष्ठीमा कमला नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव ,क्लोथ बैंकका प्रमुख राजीव झा,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In