• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कामाख्या परिवार जनकपुरबाट सर्लाहीका ७५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
माघ २८, २०७८, ८:२६ PM
0
कामाख्या परिवार जनकपुरबाट सर्लाहीका ७५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

सलार्ही,०७८ माघ २८ गते । कामाख्या परिवार नेपाल जनकपुरले सलार्हीको बागमती नगरपालिका वडा नं ८ (सोल्टी बजार) का ७५ विपन्न घरपरिवारलाई राहतस्वरूप खाद्यान्न सामाग्री सहयोग गरेको छ । प्रति परिवार एक बोरा चामल, बाक्लो न्यानो कम्बल तथा एक–एक पोका बिस्कुट वितरण गरिएको कामाख्या परिवारले जनाएको छ ।


कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालय जनकपुर तथा कामाख्या परिवार नेपाल सर्लाही शाखाको संयुक्त सहकार्यमा जन चेतना मूलक भव्य कार्यक्रमको आयोजना गरिएको थियो । संचेतना समारोहमा केन्द्रीय अध्यक्ष श्री विभास लाभले आध्यात्मिक दर्शन तथा धर्मको तात्विक मूल्यद्वारा निर्दिष्ट समाजले मात्र स्थायी समृद्धि सुख र शान्ति प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले वर्तमान युग – जीवनमा प्रत्येक आयाम राजनीति अर्थसामाजिक अवस्था, धर्म, संस्कृति आदिमा देखिएका अनिष्टकारी विकृतिहरु देखा परेका छन् र यिनको सुव्यवस्थापन धर्म द्वारा मात्रै संभव भएको हुँदा मानवीय चेतनामा धार्मिकता ’लोक–मंगलको एक मात्र सुत्र हुने बताउनुभयो ।


कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र सिडियोकी धर्मपत्नी ज्ञानु गौतम, जनपथका प्रहरी उपरिक्षक कृष्ण प्रसाई र उहाँकी धर्मपत्नी भावना प्रसाई, स–शस्त्र प्रहरी उपरिक्षक भरत खानिया र उहाँकी धर्मपत्नी प्रगती खानिया बागमती नगरपालिकाका समाजसेवी दीपक राणा भाट, जवाहर कुशवाहा, पशुपति कार्की कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालयका सचिव श्रीमती ललिता लाभको उपस्थिति थियो ।


समारोहका प्रमुख अतिथी प्र.जि.अ थानेश्वर गौतमले ’कामाख्या परिवार नेपाल सर्वे भवन्तु सुखिनः र वसुधैव कुटुम्बकम मा अटल आस्था राख्दछ र धर्ममा आधारित विश्व समाजको निर्माणमा प्रतिवद्ध छ’, भन्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता कामाख्या परिवार नेपाल सर्लाहीका अध्यक्ष श्री राकेश प्रसाद चौधरीले गर्नु भएको थियो भने उदघोषण कृष्ण पुलामीले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In