• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जलवायु परिवर्तन प्रभाव न्युनिकरणका लागि स्थानिय पहल (लिरिक) परियोजना प्रभावकारी बन्दै

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
फाल्गुन १६, २०७८, ९:४५ AM
0
जलवायु परिवर्तन प्रभाव न्युनिकरणका लागि स्थानिय पहल (लिरिक) परियोजना प्रभावकारी बन्दै

धनुषा,०७८ फागुन १६ गते । जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानिय पहल (लिरिक) कार्यक्रमको बटेश्वर गाउँपालिकास्तरिय परियोजना सल्लाहकार समितीको बैठक सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको अध्यक्षतामा बसेको बैठकबाट परियोजनाले बटेश्वर गाउँपालिकाको वडा नं. ५ शान्तिपुरमा सन् २०२१ मा गरेको कामको प्रगति र सन् २०२२ का लागि आगामी योजनाहरुबारे वृहत्त रुपमा छलफल गरेको छ ।


परियोजनाले सन् २०२१ मा कोभिड–१९ का कारण नियमित र सहज तरिकाले कार्यक्रम कार्यान्वयन गर्न कठिन चुनौती देखिएको बताएको छ । सन् २०२२ का लागि ३१ लाख ६५ हजार रुपैया बरावरको कार्यक्रम राखिएको आद्रा नेपालका परियोजना संयोजक शिवजी महतोले बताउनुभयो ।


बैठकमा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीले हावाहुरीको पूर्वानुमानका लागि यन्त्र जडान गर्ने आफनो उद्धेश्य र लक्ष्य रहेको बताउनुभयो । जलवायु परिवर्तनले गर्दा अहिले जनजीवनमा निकै समस्या र उतार चढाव ल्याइ दिदै गरेको बताउनुभयो । जलवायु परिवर्तनमा काम गर्न एउटै क्षेत्रमा लगानी गरेर नहुने बताउँदै वृक्षारोपण, वायु प्रदुषण, हानिकारक पदार्थ, बढ्दो विषादी प्रयोगलगायतको सवालमा हामी सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले यस क्षेत्रमा पटक पटक हावाहुरीले निकै समस्या निम्त्याई रहेको वेलामा हावाहुरी आउनु पूर्व नै जानकारी दिने यन्त्र जडान गर्न सकेको खण्डमा यस पालिकाको साथै अन्य पालिकाहरुका बासिन्दाहरुका लागि समेत लाभ हुने विश्वास व्यक्त गर्नुभयो । वृक्षारोपणमा गर्न जोड दिनुपर्ने बताउँदै उहाँले विद्यालय, बटेश्वरमा निमार्णाधिन र निमार्ण सम्पन्न भएको ७ वटा पुल वरिवरि र नदि उकास जग्गाहरुमा वृक्षारोपण गर्नुपर्ने धारणा राख्नुभयो । लिरिक परियोजनाले राम्रो काम गरि रहेको बताउँदै यो कार्यक्रम पालिकाको अन्य वडामा समेत विस्तार गर्न र पालिकाबाट हुन सक्ने सहयोग र समन्वय गर्न पालिका सदैव तत्पर रहेको बताउनुभयो ।


कार्यक्रममा लिरिक परियोजनाका फिल्ड संयोजक निलबहादुर लुम्रेले परियोजनाको मुख्य उद्धेश्य जलवायु परिवर्तनको प्रभावबाट गरिव र संकटासन्न समुदायको उत्थानशिलता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको बताउनुभयो । हाल लिरिक परियोजना मिथिलाको नगरपालिका, बटेश्वर गाउँपाािलका, र महोत्तरीको बर्दिवास नगरपालिका, गौशला नगरपालिका, औरही नगरपालिका र भंगहा नगरपालिकामा संचालनमा रहेकोे छ । लिरिक परियोजनाका लागि आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवास साझेदार संस्थाको रुपमा काम गरि रहेको लिरिक परियोजनका जलवायु परिवर्तन विज्ञ विराट पन्थले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In