• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

१४ बुन्दे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सम्पन्न

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
फाल्गुन २१, २०७८, ८:२० PM
0
१४ बुन्दे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन सम्पन्न

धनुषा,०७८ फागुन २१ गते । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको आयोजनामा १४ बुन्दे जनकपुरधाम घोषणापत्र जारी गर्दै दुई दिने मानव अधिकार रक्षक प्रादेशिक सम्मेलन फागुन २१ गते सम्पन्न गरिएको छ । आयोगका सदस्य डा. मिहिर ठाकुरको अध्यक्षता र मधेश प्रदेशका मुख्यमन्त्रि लालवावु राउतको प्रमुख आतिथ्यता, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश विनोद शर्माको आतिथ्यमा आयोजित दुई दिने मानव अधिकार रक्षकहरुको सम्मेलनमा मधेश प्रदेशका ८ जिल्लाबाट ९५ जना रक्षकहरुको सहभागिता थियो ।


सम्मेलनमा मानव अधिकार रक्षकको अवस्था, सुरक्षा,पहिचान, चुनौती र समस्या समाधानका उपायका बारेमा मानव अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख विरबहादुर बुढा मगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमान, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष श्याम कुमारी साह, इन्सेक सप्तरी प्रतिनिधी मनोहर पोखरेललगायतले कार्यपत्र प्रस्तुतीकरण पश्चात्त गहण छलफल र संवादमार्फत १४ बुन्दे जनकपुरधाम घोषणा पत्र २०७८ जारी गरिएको हो ।


सम्मेलनबाट जारी गरिएको १४ बुन्दे घोषणा पत्रमा मधेश प्रदेशका मुख्यमन्त्रिले सम्मेलनबाट आउने घोषणापत्रको कार्यान्वयनका गर्न प्रतिवद्र्धता जनाएकोप्रति धन्यवाद व्यक्त गरिएको छ । घोषणापत्रमा मानव अधिकारको संरक्षण जस्तो चुनौतीपूर्ण कार्यमा संलग्न मानव अधिकार रक्षकहरुको कार्यको राज्यबाट सम्मान गर्दै मानव अधिकार रक्षकहरुले काम गर्ने क्रममा हुने सुरक्षा चुनौतीलाई सम्बोधन गर्नका लागि क्षतिपूर्तिसहितको न्याय प्राप्त गर्ने संयन्त्र र कानुन निमार्ण गर्न, मानव अधिकार रक्षकहरुको हक, हित, पहिचान र सुरक्षालाई सम्बोधन गर्न मानव अधिकार रक्षकहरुलाई सवल, उत्तरदायी, संगठित र पारदर्शी बनाउनका लागि संघ र प्रदेश तहबाट मानव अधिकार रक्षकको अधिकारसम्बन्धी ऐन निमार्णका लागि आग्रह गर्ने उल्लेख गरेको छ ।

मानवअधिकार रक्षकहरुको आधिकारिक छाता संगठन निमार्ण गर्न, नितिगत व्यवस्था मिलाउन, आचार संहिता निमार्ण र अभिमुखिकरण प्रदान गरि मानव अधिकार रक्षकहरुलाई आधिकारिक पहिचान दिन, मानव अधिकारा रक्षक संजाल, निमार्ण तथा विस्तारमा समावेशिता कायम गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक, दलित, पिछडावर्ग, अपांगता, महिला, एकल महिला, युवा, बालबालिका, आदिवासी जनजाति, द्धन्द्धपिडित, आप्रवासी कामदारको अधिकार, धार्मिक तथा भाषिक अल्पसंख्यक, अभिव्यक्ति स्वतन्त्रता, वातावरण तथा सरसफाई अभियन्ता, मानवीय सेवा जस्ता सवै क्षेत्रका कार्य गर्ने रक्षकहरुको पहुँचको सुनिश्चितता गर्न, उत्कृष्ट मानव अधिकार रक्षकहरुलाई राज्यको तर्फबाट सम्मान गरि प्रोत्साहनमुलक कार्यक्रमहरु त्था अभियानहरु संचालन गर्न संघ र प्रदेश सरकारलाई आग्रह गर्ने उल्लेख गरेको छ ।

घोषणापत्रमा मानवअधिकार रक्षकहरुको विमा, हेल्थ डेष्क निमार्ण, रक्षक सुरक्षा गृह स्थापना गर्न, क्षमता अभिवृद्धि तालिम, गोष्ठिको कार्यक्रम संचालन गर्न प्रदेश सरकार र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशलाई आग्रह गर्ने र राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग
राष्ट्रिय

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

२०७९/१२/१०
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ
राष्ट्रिय

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

२०७९/१२/१०
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश
राजनीतिक

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

२०७९/१२/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In