धनुषा जिल्ला कांग्रेसको सभापती जारी मतगणनाकाे पछिल्लाे मत गणना अनुसार पजियारकाे अग्रता

जनकपुरधाम- धनुषा जिल्ला कांग्रेसको सभापती जारी मतगणनाकाे पछिल्लाे मत गणना अनुसार योगेन्द्र पजियारकाे अग्रता कायम राखेको छ ।

धनुषाको कांग्रेसको सभापती तर्फ २१६४ मतपत्र सम्मको गणना गर्दा संस्थापन इतर पक्षका याेगेन्द्र पजियारको अग्रता निरन्तर कायम राखेको छ । अहिले सम्मको मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार ९८९, संतोष यादव ५४० र दिनेश प्रशौला ५२९ मत प्राप्त गरेका छन् । अब क्षेत्र नं १ मतको गणना मात्र बाँकी रहेको छ ।

निर्वाचन क्षेत्र नं ३, ४ र २ को मतगणना सम्पन्न भएको छ । क्षेत्र नम्बर २ को मतगणनाको क्रममा सोही क्षेत्रका दिनेश प्रसैला यादवले क्षेत्रगत रुपमा अग्रता लिएको देखिन्छ ।

धेरै पढिएको

ताजा समाचार