• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

भारतका उत्तरप्रदेशका मुख्यमन्त्रि योगी आदित्यनाथले नेपालका पूर्वराजा शाहको हात समात्दै नारायणहिटी सर्न भनेपछि

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन २०, २०७६, ५:३० PM
0
भारतका उत्तरप्रदेशका मुख्यमन्त्रि योगी आदित्यनाथले नेपालका पूर्वराजा शाहको हात समात्दै नारायणहिटी सर्न भनेपछि

धनुषा, ०७६ फागुन २० गते । राजनैतिक भेटघाटका लागि भारत पुग्नु भएका राजा ज्ञानेन्द्र शाहलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निश्चिन्त रहन आग्रह गरेका छन्। दिल्ली बसाईका क्रममा शाहले योगी सहित भारतीय प्रधानमन्त्री, आरएसएसका उच्च अधिकारीहरु एवं साधु-सन्त परिवारसंग भेटघाट गर्नु भएको हो।

राजपरिवार निकट श्रोतका अनुसार योगीले, ” हजुर जनता जनार्दन समक्ष जानुहोस्। देश, धर्मको रक्षा सिर्फ राजाबाट हुन्छ भन्ने त नेपाली जनताले बुझी सक्यो।” भनेर राजाको हात समात्दै भनेका थिए, “अरु चिन्ता नगर्नुहोस्। अन्तराष्ट्रिय समुदायलाई हामी(भारत) हेर्छौ। हाम्रो साथ हजुरलाई रहन्छ। मौसुफ! निश्चिन्त भएर नारायणहिटी सर्ने तयारी गर्नुहोस्।”

योगीको वचनले हौसिनु भएका राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको दिनमा एक शक्तिशाली वक्तव्य जारी गर्नु भएको थियो। जसको निशानामा दलहरु थिए। उक्त वक्तव्यमा ११ वैशाख २०६३ मा भएको शाही घोषणाका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार मुलुकको राजनीतिमा आफ्नो पनि भूमिका र स्थान हुनुपर्ने संकेत गर्दै ‘प्रजातान्त्रिक धर्म’ निर्वाह गर्न नेपालका राजनीतिक दलहरूलाई आग्रहपूर्ण आदेश दिनु भएको थियो।

दिल्ली बसाईका क्रममा शाहले भारतको शीर्ष राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेष दूत भएर काठमाडौं आएका कर्ण सिंहले अगाडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमानदारीपूर्वक निर्वाह गरेको भए पनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेको स्रोतले बताएको छ ।

नेपालको सत्ता राजनीतिसँगै सत्तारुढ नेकपामा ठूलो हलचल भइराखेको र पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता च्यूत भएपछि पहिलो पटक दुई साता लामो नयाँ दिल्लीको राजनीतिक यात्रा सम्पन्न गरेको सन्दर्भमा नेपालमा ठूलै राजनीतिक परिवर्तनको परिवेश बन्दै गएको बताईन्छ।

दुई साता लामो बसाई सकेर उहाँ फागुन १८ गते स्वदेश फर्किनु भएको छ। भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुग्नु भएका राजा ज्ञानेन्द्र तथा पत्नी कोमललगायतको टोलीले ८ फागुनमा विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन ७ फागुनमा नेपालको प्रजातन्त्र दिवसका दिनै अमृतसरमा रानी कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव पनि मनाइएको थियो। त्यस्तै उहाँले काली बाबाको आश्रमले आयोजना गरेको गोप्य अनुष्ठानमा समेत भाग लिएको बताईन्छ।

सम्बन्धित समाचार

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
राजनीतिक

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव

२०७९/१०/०३
प्रदेशका नवनियुक्त मुख्यमन्त्रिद्धारा सपथग्रहण,भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता
राजनीतिक

प्रदेशका नवनियुक्त मुख्यमन्त्रिद्धारा सपथग्रहण,भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता

२०७९/०९/२९
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेश प्रदेशमा काग्रेसले सरकारलाई समर्थन गर्न सक्ने सम्भावना

२०७९/०९/२८

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In