• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

लाखौ विदेशीएका युवा नेपाल ल्याउन सम्भव छैनः प्रधानमन्त्रि ओली

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ ६, २०७७, ७:५२ PM
0
प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाण्डौं, ०७७ जेठ ६ गते ।

प्रधानमन्त्री केपी ओलीले प्राथमिकता हेरेर विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउने बताएका छन्।

संसदको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले राज्यसँग उपलब्ध साधनस्रोतबाट बाहिर रहेका नेपाली ल्याउँदा धान्न नसक्ने प्रष्ट पारेका हुन्।

प्राथमिकता हेरेर नेपाल फर्काउनै पर्नेलाई मात्रै स्वदेश ल्याउने बताउँदै ओलीले सबैलाई फर्काउन सम्भव नरहेको जिकिर गरेका हुन्।

‘यदि ४०–४५ लाख युवालाई ल्याउने हो भने हाम्रा सबै जहाज प्रयोग गर्दा हाम्रा सबै युवाहरूलाई देशभित्र ल्याउँदा कति समय लाग्छ, मौखिक हिसाब गर्न अंकगणितमा अलि कमजोर छु, हामीसँग २–४ जहाज होला, ती जहाज लगातार उडायौँ भने कति समय लाग्छ? यो सहज विषय होइन,’ ओलीले भने।

अमेरिका, अस्ट्रेलिया, कतारजस्ता देशले डेढ सय, अढाई सय मान्छे फिर्ता लगेजस्तो नेपालीलाई ल्याउन सजिलो नहुने ओलीले बताए।

‘कतारले विमान चार्टर्ड गरेर एक सय मान्छे लगेजस्तो होइन, कतारमा चार लाख युवा कतारमा छन्, कतारले १ सय लानु र हामीले चार लाख मान्छे ल्याउनु एउटै कुरा होइन,’ ओलीले भने।

उनीहरूलाई क्वारेन्टाइनमा राख्ने जनशक्ति अभाव हुने ओलीको तर्क छ। ‘चार लाखको व्यवस्थापन केले गर्छ, जनशक्ति नै बाहिर छ, अनि केले गर्छ?,’ ओलीको प्रतिप्रश्न छ।

देश फर्किन नदिने भनेको नभइ ल्याउनै पर्ने स्थितिलाई मात्रै फिर्ता ल्याइने उनले बताए। ल्याउनै पर्ने मान्छेको हिसाब सरकारले गरिरहेको ओलीको भनाइ छ।

नेपाली नागरिकको अवस्थाबारे विभिन्न देशको नेतृत्वसँग कुरा गरिसकेको जानकारी प्रधानमन्त्रीले गराए। सम्बन्धित देशका उच्च नेतृत्वले नेपालीहरूलाई आफ्नै देशका नागरिकसरह राख्ने प्रतिवद्धता व्यक्त गरेको उनले उल्लेख गरे।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

11 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

11 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In