• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा नेकपा ओली समुहका संसदीय दलको नेता मण्डललाई हटाउने तयारी

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस १७, २०७७, ७:५६ PM
0
प्रदेश २ मा नेकपा ओली समुहका संसदीय दलको नेता मण्डललाई हटाउने तयारी

धनुषा,०७७ पुस १७ गते ।

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको समर्थन गरेको भन्दै प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेताबाट मण्डललाई हटाउने तयारी गरेको हो।

शुक्रवार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुध्न महतोले मण्डलमाथि दलका उपनेता रामकुमार यादवले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको र आइतवार हुने दलको बैठकमा बहुमत सांसदको प्रस्ताव अनुसार हटाइने जानकारी दिए ।

महतोका अनुसार १७ जना सांसदको हस्ताक्षर सहित मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा पूर्वमाओवादीका ११ र एमालेका २१ जना गरी ३२ जना सांसद छन् । जसमध्ये १९ जना आफूहरुको पक्षमा रहेको महतोको दावी छ । पुर्व माओवादीमध्येबाट दिलिप साह र पूर्वएमालेबाट लगनलाल चौधरी र अनिता यादव खुल्न सकेकी छैनन् ।

पूर्वमाओवादीबाट चार जना प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, मोहम्मद समीर र ज्वालाकुमारी साह ओली समूहमा लागिसकेका छन् भने प्रमिलाकुमारी यादव, फुलियादेवी सदा, भरतप्रसाद साह, रामकुमार यादव, जगतप्रसाद यादव र रुविकुमारी कर्ण प्रचण्ड–नेपाल समूहमा छन् ।

पूर्वएमालेबाट गोविन्द बहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, शत्रुधन महतो, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा, सिता गुरुङ गरी १३ जना आफूहरुको पक्षमा रहेको महतोले दाबी गरे ।

नेकपा नेताहरुका अनुसार मण्डललाई हटाएर पुर्व एमालेका महतोलाई नै संसदीय दलको नेता बनाउने तयारी छ । यसअघि तत्कालीन एमालेमा समेत दलका नेतामा उम्मेदवारी दिएका महतो मण्डलबाट पराजित भएका थिए ।

विगतमा सत्यनारायण मण्डलले भागबण्डामा लिप्त भई प्रदेशको प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गर्न नसकेको महतोको आरोप छ ।

सम्बन्धित समाचार

एमाले र माओवादी व्युत्याएपछि ६ प्रदेशका मुख्यमन्त्रिलाई सदनमा समस्या
राजनीतिक

एमाले र माओवादी व्युत्याएपछि ६ प्रदेशका मुख्यमन्त्रिलाई सदनमा समस्या

२०७७/११/२४
सभामुखको निर्वाचन तालिका सार्वजनिक
राजनीतिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

२०७७/११/२३
नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ
राजनीतिक

नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ

२०७७/१०/२९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

2 weeks ago
मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..

तराइमा आज हर्षोउल्लासका साथ होली मनाइँदै

2 weeks ago
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

६ महिनापछि प्रदेशसभाको बैठक चैत ३० गते बस्दै

2 weeks ago
देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

2 weeks ago
चिनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी

एकैदिन ६२ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

2 weeks ago
नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

2 weeks ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In