• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

जनादेशलाई अपमान गरेको काग्रेस उपसभापति निधीको भनाई

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २८, २०७७, ४:२० PM
0
जनादेशलाई अपमान गरेको काग्रेस उपसभापति निधीको भनाई

धनुषा, २८ पुस, २०७७
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधीसभा विघटन गरेर जनताले दिएको जनादेशलाई अपमान गरेको बताएका छन् । सरकारले संसद विघटन गर्नु नै असंवैधानिक कदम भएको नेता निधीले दावि गरेका छन् । नेता निधीले अव राष्ट्रको लोकतान्त्रिक अभ्यासलाई बचाउन देशमा दुई विकल्प मात्रै संवैधानिक उपाय रहेको बताए ।


नेपाल प्रेस युनियन धनुषाले मंगलवार नेपाली काग्रेसको पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधीले देशमा संवैधानिक पद्धति रक्षार्थ देशमा सर्वोच्च अदालतबाट प्रतिनिधीसभा पुर्नस्थापना वा निर्वाचनद्धारा प्रतिनिधीसभा गठनवाहेक अन्य विकल्प नरहेको बताए । यी दुई ंसंवैधानिक विकल्पको सामाना गर्न राजनितिक दल र जनतालाई तयारी अवस्थामा रहन नेता निधीले सवैमा आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक देखिएका नेता निधीले ओली अवसरवादी, सर्वसत्तावादी, अधिनायकवादी र बर्चश्वादी भएको आरोप लगाए । उनले भने लामो सघर्ष पश्चात्त प्राप्त संवैधानिक पद्धति जोगाउन सवैलाई निर्वाचनमा जानु पर्छ । काग्रेसले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र यसको सफल कार्यान्वयनका लागि काग्रेसको १४ औं महाधिशेवन भन्दा पनि देशको निर्वाचनमा ध्यान केन्द्रित गर्न नेता कार्यकताहरुलाई निर्देशन समेत दिएका छन् ।

सम्बन्धित समाचार

एमाले र माओवादी व्युत्याएपछि ६ प्रदेशका मुख्यमन्त्रिलाई सदनमा समस्या
राजनीतिक

एमाले र माओवादी व्युत्याएपछि ६ प्रदेशका मुख्यमन्त्रिलाई सदनमा समस्या

२०७७/११/२४
सभामुखको निर्वाचन तालिका सार्वजनिक
राजनीतिक

पुर्नस्थापित प्रतिनिधीसभाको बैठक आज आइतवार बस्दै

२०७७/११/२३
नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ
राजनीतिक

नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ

२०७७/१०/२९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता

2 weeks ago
मिथिला परिक्रमाको पराक्रमले होली महोत्सवसम्मको यात्रा……..

तराइमा आज हर्षोउल्लासका साथ होली मनाइँदै

2 weeks ago
उपभोत्ताको रकम निकासा गराउन प्रदेश २ का मन्त्रिहरुकै अगुवाइमा दवाव समिती गठन

६ महिनापछि प्रदेशसभाको बैठक चैत ३० गते बस्दै

2 weeks ago
देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

देशमा विकासको लहर चलेको पूर्वमन्त्रि महासेठको भनाई

2 weeks ago
चिनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी

एकैदिन ६२ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण पुष्टि

2 weeks ago
नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

नेपाल, भारत र बंगलादेशबीच मोटर सञ्चालन हुने

2 weeks ago

सम्पर्क कार्यलय


जनकपुरधाम उपमहानगरपालिका-११
मिल्स एरिया डिहवार स्थान
जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर : १८४ /२०६८/०६९

हाम्रो बारेमा

प्रकाशक/सम्पादक: दीपेन्द्र प्रसाद सिंह
फोन नं. : +977-9844111816
ईमेल :bandandeep@gmail.com

विज्ञापनका लागि:
सम्पर्क नं.: +977- 9804828421
इमेल : info@kshreereshwornath.com

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In